एनआरएनए नागोयाले संचालन गर्ने निशुल्क जापनीज भाषा कक्षा मार्च ९ बाट सुरु हुने

जापान फेबु्रअरी २८ गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापान क्षेत्रीय समिति नागोयाले आगामी मार्चदेखि अनलाइनमार्फत निःशुल्क जापानी भाषा कक्षा सञ्चालन गर्ने भएको छ। एनआरएनए जापानको संयोजन तथा ११ वटै क्षेत्रीय समितिको सहयोगमा निःशुल्क अनलाइन जापानी भाषा कक्षाका लागि…