大雨九州2023年

जापानको क्युस्यु लगातारको वर्षाले जनजिवन प्रभावित

फुकुओकाजुलाई १ पश्चिम जापानको क्युस्यु क्षेत्रमा जुन ३० तारीकबाट लगतार परेको झरीका कारण जनजिवन कष्टकर बनेको छ । जापानीज समाचारहरुका अनुसार झरी अझै २४ घण्टा निरन्तर रहने र झरी अझै बढने सम्भाबना रहेको पाइन्छ । झरीका कारण सागा, कुमामोतो, फुकुओका,…