फुकुओकामा नेपालकै चर्चित व्यान्ड नेपथ्य आउदै

फुकुओकाजुन २४जापानका नेपाली माझ यस बर्षकै बहुप्रतिक्षित सांगितिक कार्यक्रमको रुपमा हेरिएको नेपथ्य व्याण्डको लाईभ कन्सर्टको फुकुओका सोको मिति तय भै तयारी तिब्र पारीएको फुकुओकाका लागी आयोजक कलस गु्रपले बताएको छ ।पहिलो चरणमा अनलाइनमा मात्र टिकट विक्रि गरिरहेको आयोजक कलस गु्रपले…