इभिजन टुर्नामेन्ट सम्पन्न

फुकुओकाजुन १८फुकुओकामा रहेका क्लबहरुको आयोजनामा प्रत्येक महिना जस्तो आयोजना हुने फुटसल प्रतियोगीता अन्तर्गत इभि फुटबल क्लबको आयोजनामा प्रथम इ भिजन फुटसल टुर्नामेन्ट २०२३ यहि मिति २०२३ जुन १७ तारीक सनिबारका दिन फुकुओकाको माचुसीमामा भव्यताका साथ सम्पन्न भएको जानकारी क्लबका म्यानेजर…

फुकुओकामा प्रथम इ भिजन फुटसल टुर्नामेन्ट हुने

फुकुओकाजुन ०९फुकुओकामा रहेका क्लबहरुको आयोजनामा प्रत्येक महिना जस्तो आयोजना हुने फुटसल प्रतियोगीता अन्तर्गत इभि फुटबल क्लबको आयोजनामा प्रथम इ भिजन फुटसल टुर्नामेन्ट २०२३ यहि मिति २०२३ जुन १७ तारीक सनिबारका दिन फुकुओकाको माचुसीमामा गर्न लागीएको जानकारी क्लबका म्यानेजर तथा कार्यक्रम…

बहुप्रतिक्षीत चलचित्र प्रसाद २ फुकुओकामा प्रदर्शन हुने

जुन ८फुकुओकाजापानका विभीन्न शहरहरुमा प्रदर्शन भै बाकी शहरहरुमा प्रदर्शन तयारी गरीराखेको जातीय विभेद र सामाजीक न्यायलाई कथामा समेटीएको चलचित्र जापानको फुकुओकामा जुन २५ तारीक आइतबारका दिन सुदुर पश्चिमेली समाज क्युस्युको आयोजनामा प्रदर्शन हुन लागेको कार्यक्रम संयोजक तथा समाजका अध्यक्ष कबीराज…

तेस्रो बेनी एफसी कप जुलाइमा हुने

ओसाकाजुन ५बेनी फुटबल क्लब (बेनी एफसी) जापानको आयोजनामा विगतका वर्षमा जस्तै स्वास्थ्यका लागी खेलकुद भन्ने मुल नारा सहित जापानको ओसाका सहरमा तेस्रो बेनी एफसी फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।जुलाईको ९ तारिक आइतबारको दिन सम्पन्न हुन लागेको प्रतियोगितामा जापानका…

एनआरएनए क्युस्युको आठौँ अधिवेशन जुन ११ मा हुने

फुकुओकाजुन २९गैर आवासीय नेपाली संघ जापान क्षेत्रीय कार्यसमिति क्युस्युको आठौँ गरीमामय अधिवेशन २०२३ जुन ११ तारीक आइतबारका दिन सम्पन्न हुने भएको छ । विश्वका ८१ ओटा भन्दा धेरै देशमा गठन भएको गैर आवासीय नेपाली संघ जापानमा करीब १५०,००० जना नेपालीहरु…

फुनेसोको १ दिने स्वास्थ्य सिवीर सम्पन्न

फुकुओका मे २८  फुकुओका नेपाल सोसाइटी (फुनेसो)ले तनहुँको भिमाद नगरपालीका वडा नं. १ बडहर भन्ज्यांग स्थित श्री सिद्धार्थ उच्च माध्यामीक विध्यालयको प्रांगणमा १ दिने निशुल्क स्वास्थ्य सिवीर सम्पन्न भयको छ  । नियमित स्वास्थ्य जाँच गरौँ स्वस्थ्य बनौ भन्ने मुल नाराका…

parbat-samaj

फुकुओकामा रमाइलो म्युजीक एक्सप्रेस कार्यक्रम हुने

फुकुओकामे ९पर्वत जिल्लाका गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति बितरण गर्ने उद्देश्यका साथ पर्वत समाज जापानले जापानका विभीन्न सहरहरुमा सांगीतिक कार्यक्रम गर्ने भएको छ । “रमाइलो म्युजिक एक्सप्रेस” नाम दिईएको सांगीतिक कार्यक्रम यही मे २२ तारिख सोमबार साँझ ५ बजेबाट फुकुओकाको…

नेपाली फिल्म निरमाया फुकुओकामा प्रदर्शन हुने

फुकुओकामे ५मदानी मुभि एन्ड इन्टरटेन्मेन्ट प्रा।लिको ब्यानरमा निर्मित नेपाली सामाजिक फिल्म ‘निरमाया’ को अन्तर्राष्ट्रिय प्रदर्शन जापानबाट सुरु भै जापानको विभिन्न सहरमा प्रदर्शन भै सकेको छ । उक्त क्रममा फुकुओकामा मे १४ तारीक आइतबारका दिन हाकाता सिमीन सेन्टरमा बेलुकाको ६ः३० बाट…

फुकुओकामा घन्कीयो नेपाली पन्चेबाजा

मे ४फुकुओकापश्चिम जापानको फुकुओका शहरमा करीब ८७० वर्ष पहिलाबाट सुरुवात भइ हरेक वर्ष मे ३ र ४ तारीकका दिन मनाइदै आइरहेको हाकाता दोन्ताकु फेस्टिबलमा विगतका वर्षमा जस्तै गरी यस वर्ष पनि नेपाली समुदायको सहभागीता मे ३ तारीकका दिन रहेको थियो…

sigrace

चर्चित कथाबाचक साइग्रेस फुकुओका आउदै

फुकुओकाअप्रिल २२युना इन्टरटेन्मेन्टको आयोजनामा हुन लागेको वल्र्ड टुर विथ साइग्रेस जापान अन्तरगत २०२३ मे ३ तारीकमा फुकुओकामा सो हुन लागेको छ । साइग्रेस शब्दहरु मर्फत दर्र्शक श्रोताहरुलाई मन्त्र मुग्ध बनाउन सफल स्टोरीटेलरको परिचय बनाउन सफल पात्र हुन । विभीन्न सामाजिक…