फुकुओका नेपाल सोसाइटीको देउसी भैलो सम्पन्न

नोभेम्बर १५फुकुओका फुकुओका नेपाल सोसाइटीले विगतका वर्षमा झै यस वर्ष पनि नेपालीहरुको महान पर्व शुभ दिपावलीको पावन अवसरमा देउसी भैलो कार्यक्रम २०२३ नोभेम्बर १२ तारीक आइतबारका दिन एभरेस्ट करी फोलेओ हाकाता र नाङ्गलो घर योसीजुकामा भव्यताका साथ सम्पन्न गरेको छ…