तेस्रो बेनी एफसी कप जुलाइमा हुने

ओसाकाजुन ५बेनी फुटबल क्लब (बेनी एफसी) जापानको आयोजनामा विगतका वर्षमा जस्तै स्वास्थ्यका लागी खेलकुद भन्ने मुल नारा सहित जापानको ओसाका सहरमा तेस्रो बेनी एफसी फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।जुलाईको ९ तारिक आइतबारको दिन सम्पन्न हुन लागेको प्रतियोगितामा जापानका…