dashain-volleyball

फुकुओकामा भलिबल प्रतियोगिता हुने

२०२२ सेप्टेम्बर २२ फुकुओका, नेपालीहरुको महान पर्व विजया दशमीको पावन अवसरमा फुकुओकामा नेपालको राष्ट्रिय खेल भलिबल प्रतियोगिता हुने भएको छ । विगत २ वर्ष अगाडी स्थापना भई विभिन्न खेल क्षेत्रमा अग्रसर सुपर एट भलिबल क्लबको आयोजनामा क्यूस्यूकाे तोसु सहरमा फुकुओका…