tamang-samaj-bbq

तामाङ्ग समाज क्युस्युको BBQ सम्पन्न

२०२२ अगष्ट २१ नेपाल तामाङ्ग समाज, क्युस्यु क्षेत्रीय समितिको आयोजनामा नव आगन्तुक स्वागत तथा BBQ कार्यक्रम मिति २०२२ अगष्ट २० तारीकका दिन जापानको फुकुओकामा भव्य रुपमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा एनआरएनए आइसीसी सदस्य सुपेन्द्र घिसीङ्ग, लामो समय देखी…