chadke

फुकुओकामा छडके २ प्रदर्शन हुने

फुकुओका  फेबु्रअरी २० अहिलेको चर्चित अभिनेताको रुपमा चिरपरिचीत अनमोल केसी ‘छड्के २’ मार्फत नयाँ विधामा हात हाल्दैछन् । आफूलाई परफेक्ट प्रेमी केटाको रूपमा प्रमाणित गरिसकेपछि, उनी अब आफ्नो बहुमुखी प्रतिभा परीक्षण गर्न तयार भएका छन् । ‘२.० छड्के’ टिमले चलचित्र…