majul-miteri

कवि मन्जुल मितेरीको “कामी” कविता संग्रह विमोचन हुदै

जापान२०२२ सेप्टेम्बर २४ जापानको कुमामोतो शहरमा बसोबास गरी जापानको पहाडमा नेपाल र नेपालीको पहिचान बुद्धको सालीक निर्माणमा आफ्नो पसिना बगाउदै नेपाल र नेपालीलाई चिनाउदै आउनुभएका कवि मन्जुल मितेरीले जापानको व्यस्त समयका बाबजुत पनि नेपाली साहित्य क्षेत्रमा दिनु भएको निरन्तरताको एक…