समाचारको माध्यमले नेपाल जापान जोड्ने प्रयास
फुकुओका जुन २८ गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी कार्यकाल २०२३-२०२५ को अध्यक्ष पदका लागी हाल एनआरएनए जापानका उपाध्यक्ष, समाजसेवी रामकृष्ण श्रेष्ठले क्युशुबाट उमेदवारी दिने तयारी गर्नुभएको छ । पश्चिम जापानको फुकुओका शहरमा विगत १६ वर्ष देखी बसोबास गरीरहनु…
जापानजुन २६जापानमा विभीन्न पेसा व्यवसायका नेपालीहरुको संख्यामा वृद्धि भए सँगै म्याग्दी जिल्लाको विभीन्न ठाँउबाट पनि जापानको विभीन्न शहरहरुमा म्याग्देलीहरुको बसोबास उल्लेख्य रुपमा रहेको पाइन्छ । म्याग्देलीहरुको अविभावकीय भुमीकामा रहेको म्याग्दी प्रवासी नेपाली संघ राष्ट्रिय कार्यसमिति जापानले जापानमा रहेका म्याग्देली लगाएत…
फुकुओकाजुन २४जापानमा नेपालीहरुको संख्या नगन्य रुपमा हुने समयबाटै सम्भवत जापानमा नै पहिलो पटक सन १९९५मा नेपाल र नेपालीको हितका लागी र नेपाली कला संस्कृति, भेषभुषाहरु जापानीज समुदायमा चिनाउने उद्देश्यले स्थापना भएको फुकुओका नेपाल सोसाइटीको गौरवमय २७ औं अधिवेशन २०२३ जुलाइ…
फुकुओकाजुन २४जापानका नेपाली माझ यस बर्षकै बहुप्रतिक्षित सांगितिक कार्यक्रमको रुपमा हेरिएको नेपथ्य व्याण्डको लाईभ कन्सर्टको फुकुओका सोको मिति तय भै तयारी तिब्र पारीएको फुकुओकाका लागी आयोजक कलस गु्रपले बताएको छ ।पहिलो चरणमा अनलाइनमा मात्र टिकट विक्रि गरिरहेको आयोजक कलस गु्रपले…
फुकुओकाजुन १५जापानमा नेपालीहरुको संख्या दिनहु वृद्धि भएसँगै जापानको कुमामोतो क्षेत्रमा पनि विभीन्न पेसामा बसोबास गर्ने नेपालीहरुको हक हितका लागी अभिभावकीय भुमीका खेल्ने मुख्य उद्देश्यका साथ “परदेशमा मर्दा होस या पर्दा मलाई तपाई र तपाईलाई म चाहिन्छ” भन्ने मुल नारा सहित…
फुकुओकाजुन १८फुकुओकामा रहेका क्लबहरुको आयोजनामा प्रत्येक महिना जस्तो आयोजना हुने फुटसल प्रतियोगीता अन्तर्गत इभि फुटबल क्लबको आयोजनामा प्रथम इ भिजन फुटसल टुर्नामेन्ट २०२३ यहि मिति २०२३ जुन १७ तारीक सनिबारका दिन फुकुओकाको माचुसीमामा भव्यताका साथ सम्पन्न भएको जानकारी क्लबका म्यानेजर…
फुकुओकाजुन ०९फुकुओकामा रहेका क्लबहरुको आयोजनामा प्रत्येक महिना जस्तो आयोजना हुने फुटसल प्रतियोगीता अन्तर्गत इभि फुटबल क्लबको आयोजनामा प्रथम इ भिजन फुटसल टुर्नामेन्ट २०२३ यहि मिति २०२३ जुन १७ तारीक सनिबारका दिन फुकुओकाको माचुसीमामा गर्न लागीएको जानकारी क्लबका म्यानेजर तथा कार्यक्रम…
जुन ८फुकुओकाजापानका विभीन्न शहरहरुमा प्रदर्शन भै बाकी शहरहरुमा प्रदर्शन तयारी गरीराखेको जातीय विभेद र सामाजीक न्यायलाई कथामा समेटीएको चलचित्र जापानको फुकुओकामा जुन २५ तारीक आइतबारका दिन सुदुर पश्चिमेली समाज क्युस्युको आयोजनामा प्रदर्शन हुन लागेको कार्यक्रम संयोजक तथा समाजका अध्यक्ष कबीराज…
ओसाकाजुन ५बेनी फुटबल क्लब (बेनी एफसी) जापानको आयोजनामा विगतका वर्षमा जस्तै स्वास्थ्यका लागी खेलकुद भन्ने मुल नारा सहित जापानको ओसाका सहरमा तेस्रो बेनी एफसी फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।जुलाईको ९ तारिक आइतबारको दिन सम्पन्न हुन लागेको प्रतियोगितामा जापानका…
फुकुओकाजुन २९गैर आवासीय नेपाली संघ जापान क्षेत्रीय कार्यसमिति क्युस्युको आठौँ गरीमामय अधिवेशन २०२३ जुन ११ तारीक आइतबारका दिन सम्पन्न हुने भएको छ । विश्वका ८१ ओटा भन्दा धेरै देशमा गठन भएको गैर आवासीय नेपाली संघ जापानमा करीब १५०,००० जना नेपालीहरु…