समाचारको माध्यमले नेपाल जापान जोड्ने प्रयास
फुकुओकाअगष्ट २९जापानमा एकैसाथ ३ वटा ताईफु(台風) प्रवेश गर्दैछ । यसले जापानका विभिन्न भूभागमा प्रभाव पार्नसक्ने मौसमी पुर्वानुमान शाखाले अनुमान गरेको छ । यस वर्ष हाल सम्म विभीन्न समयमा ८ वटा ताइफु आइसकेको र अब आउने ताइफु ९ नम्बर अत्यन्तै शक्तिशाली…
फुकुओकाअगष्ट २०पश्चिम जापानको फुकुओका शहरमा बसोबास गर्ने नेपाली विध्यार्थीहरुलाई सहयोग पुराउने उद्देश्यका साथ हाम्रो नेपाल हामी नेपाली अभियानको आयोजनामा अभिमुखीकरण कार्यक्रम यहि मिति २०२३ अगष्ट ३१ तारीक बिहीबारका दिन मिनामी सीमिन सेन्टरमा हुने भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथीको…
जापानअगष्ट १९म्याग्दी प्रवासी नेपाली संघ (मोना) आइसीसीको आगामी कार्यकालका लागी विगत लामो समय देखी जापानमा बसोबास गरीरहनुभएका ददिवल खडकाले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । मोना आइसीसीको गौरवमय पाँचौं अधिवेशन २०८० असोज २६–२८ (अक्टोबर १३–१५) मा म्याग्दी जिल्लाको…
जापानअगष्ट १४जापानको क्युस्युमा स्थापीत व्यवसायीको पहिचान बनाउन सफल सुपेन्द्र घिसीङ्गले गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद्को आगामी कार्यकालका लागि युवा संयोजक पदमा उम्मेदवारी दिनु हुने भएको छ ।आगामी ३० असोजदेखि ३ कात्तिकसम्म (१७–१९ अक्टोबर, २०२३) मा काठमाडौंमा हुने…
जापानअगष्ट १४गैर आवासीय नेपाली संघ ९एनआरएनए० आइसीसीको सह कोषाध्यक्षमा म्याग्दीका समाजसेवी ददिवल खड्काले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–६, घारमा जन्म घर भइ हाल जापानलाई कर्मथलो बनाउनुभएका खड्का हाल एनआरएनए आइसीसी एसिया प्यासिफीकको क्षेत्रीय उपसंयोजक र म्याग्दी…
अगष्ट ८फुकुओकाताइफु नम्बर ६ अमामी शहरबाट करिब १५० किलोमिटर पूर्वमा ८ तारिख ०४:०० मा रहेको अनुमान गरिएको छ र यो सुस्त गतिमा उत्तरपश्चिमतर्फ सरिरहेको छ । यदि मौसम पुर्वानुमान शाखाका अनुसार अगष्ट ९ तारिकदेखि १० तारिकको मध्याह्न अघि क्युसुको उत्तरी भागमा…
जापानअगष्ट ७म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रीय कार्यसमिति नागोयाको गौरवमय तेस्रो अधिवेशन २०२३ अगष्ट ६ तारीकका दिन भव्यताका साथ सम्पन्न भएको छ । उक्त अधिवेसनबाट सागर थापा बगालेको संयोजकत्वमा नया कार्यसमिति चयन भएको छ । उक्त समितिको उपसंयोजकमा हेमन…
फुकुओकाअगष्ट ५फुकुओकामा खेलकुदको माध्यमबाट भाइचाराको अभिवृद्धी र स्वास्थ्यका लागी खेलकुद भन्ने मुल नारा सहित फुकुओकामा अवस्थीत फुटसल क्लबहरुका बिच दोस्रो फुकुओका नेपाल फुटसल लिग २०२३ अगष्ट ५ तारीकबाट सुरुवात भएको छ । लिग चरणको पहिलो दिनको खेलमा गोनीन फुटबल क्लब,…
फुकुओका अगष्ट १ नेपाली नारीहरुको महान पर्ब हरितालिका तीजको अवसरमा फुकुओका नेपाल सोसाइटीले सधैका वर्ष जसरी यस वर्ष पनि नेपाल तथा जापानमै भएका चर्चित कलाकारहरुको साथमा “फुनेसो तीज विशेष कार्यक्रम २०२३” आयोजना गर्ने भएको छ । कार्यक्रम यहि सेप्टेम्बर १७…
फुकुओकाजुलाई २८विगत ११ वर्षदेखि जापानको फुकुओकामा बसोबास गर्दै आएका युवा व्यवसायी ज्योति केसीले आउँदै गरेको गैर आवासीय नेपाली संघ जापानको अधिवेशन (२०२३–२०२५) का लागि सदस्य पदमा उम्मेद्वारी दिनुभएको छ । एनआरएनएमा विगतदेखि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहभागी रहेका केसीले सन्…