फुकुओकाका विवेक बुढाथोकीले एनआरएनए जापानको सचिबमा उम्मेदवारी घोषणा

फुकुओका जुलाई १३ विगत ११ वर्षदेखि जापानको फुकुओकामा बसोबास गर्दै आएका विवेक बुढाथोकीले गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको २०२५–२०२७ कार्यकालका लागि सचिव (खुल्ला) पदमा उम्मेदवारी घोषणा गरेका छन्।समाजसेवामा लामो समयदेखि सक्रिय बुढाथोकी विभिन्न सामाजिक संघसंस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनु…

फुकुओका नेपाल सोसाइटीको २८ औं अध्यक्षमा दिपक बि क

फुकुओकाजुलाई ५फुकुओकाकै पुरानो संस्था फुकुओका नेपाल सोसाइटीको गौरवमय २८ औं अधिवेसन २०२५ जुलाई ५ तारीक शनिबारका दिन फुकुओकाको हाकाता स्टेसन नजिकको एक हलमा सम्पन्न भएको हो । १९९५ सालमा नेपालीहरुको हक हितका लागी सुरुवात गरीएको संस्था हाल सम्म आइपुग्दा फुकुओकामा…

जापानमा बिना अनुमति कारोबार गर्ने चिनीया नागरीक पक्राउ

फुकुओकाजुन २३「अवैध भूमिगत बैंक」 सञ्चालन गरी गैरकानुनी रुपमा रकम पठाउने र विनिमय कारोबार गरेको आरोपमा नागासाकी प्रान्तीय प्रहरीले मे ९ तारिखमा ओसाका सिटी, नानीवाका वार्डमा बसोबास गर्ने ३६ वर्षीया चिनियाँ नागरिक महिलालाई बैंकिङ कानून उल्लंघन ९बिना इजाजत कारोबार० को आरोपमा…

१२ औं नेपाल फेस्टिवल फुकुओकाको आय व्यय सार्वजनिक

फुकुओकाजुन २३फुकुओका नेपाल सोसाइटी (फुनेसो) को संयोजकत्वमा क्युस्युमा अवस्थीत गैर आवासीय नेपाली संघ (एनआरएनए) क्युस्यु, आदीवासी जनजाती महासँघ क्युस्यु, हाम्रो नेपाल हामी नेपाली अभियान जापान, नेपाल जापान फेन्डसीप लायन्स क्लब लगायत अन्य संघ संस्था तथा विभीन्न जापानीज निकायहरुको सहकार्यमा प्रत्येक…

फुकुओका नेपाल सोसाइटीको २८ औं अधिवेसन हुने

फुकुओकाजुन १६जापानमा नेपालीहरुको संख्या नगन्य रुपमा हुने समयबाटै सम्भवत जापानमा नै पहिलो पटक सन १९९५मा नेपाल र नेपालीको हितका लागी र नेपाली कला संस्कृति, भेषभुषाहरु जापानीज समुदायमा चिनाउने उद्देश्यले स्थापना भएको फुकुओका नेपाल सोसाइटीको गौरवमय २८ औं अधिवेशन २०२५ जुलाइ…

एनआरएनए क्युस्युको अधिवेशनका लागी निर्वाचन समिति गठन

फुकुओकाजुन १६एनआरएनए जापान क्षेत्रिय कार्यसमिति क्युस्युको अधिवेशन आगामी जुन २९ तारिख आइतबारका दिन एनआरएनए जापान अन्तरगतका सम्पुर्ण क्षेत्रिय समितिहरुको एकै साथ हुने भएको छ । अधिवेशन नजिकिदैं गर्दा आगामी नेतृत्वका दाबेदारहरुको सक्रियता एकाएक बढेको छ ।एनआरएन क्युस्युका सचिब केशब कुमार…

तनहु समाज जापानको दोस्रो अधिवेसन सम्पन्न

जुन ९ टोकियो । जापानमा रहेका तनहुँबासी नेपालीहरूको साझा संस्था तनहुँ समाज जापानको दोस्रो अधिवेशन आइतवारका दिन टोकियोमा सम्पन्न भएको छ। सन् २०१८ मा स्थापना भएको समाजले आफ्नो नियमित अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेको छ। समाजका अध्यक्ष विजय थापाको अध्यक्षतामा…

कुमामोतो नेपाली समाजको अध्यक्षमा रोशन भट्टराई

जापानजुलाई ९कुमामोतो नेपाली समाज, जापानले आफ्नो चौथो अधिवेशन सफलतापूर्वक सम्पन्न गरेको छ। कुमामोतोको ईसान रेस्टुरेन्टमा सम्पन्न अधिवेशनबाट रोशन भट्टराईको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ।कार्यसमितिको उपाध्यक्षमा बद्री सापकोटा, महिला उपाध्यक्षमा रूपा नेपाली, सचिवमा सुजन कटुवाल, सहसचिवमा कपिल तिमल्सिना…

कुमामोतो नेपाली समाजको चौथो अधिवेशन हुने

फुकुओकामे २८जापानमा नेपालीहरुको संख्या दिनहु वृद्धि भएसँगै जापानको कुमामोतो क्षेत्रमा पनि विभीन्न पेसामा बसोबास गर्ने नेपालीहरुको हक हितका लागी अभिभावकीय भुमीका खेल्ने मुख्य उद्देश्यका साथ “परदेशमा मर्दा होस या पर्दा मलाई तपाई र तपाईलाई म चाहिन्छ” भन्ने मुल नारा सहित…

मोना नागोयाको स्पीच कन्टेस्टमा विसाल सुन्दास प्रथम

मे १२नागोयाम्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रीय समिति नागोयाले मोना नागोया खुल्ला ‘Speech Contest २०२५’ भव्यताका साथ २०२५ मे ११ तारीकका दिन नागोयामा सम्पन्न भएको छ । जापानमा रहेका नेपाली विद्यार्थीहरूलाई रचनात्मक क्रियाकलापमा सहभागी गराउँदै वीरगन्ज कृषि औजार कारखानाको…