अक्टोबर १४फुकुओकानेपाल मगर संघ जापान क्षेत्रीय समिती क्युस्युको तेस्रो अधिबेसन बाट सर्बसम्मत अध्यक्षमा रोजिन थापामगरको अध्यक्ष्यतामा नया कार्यसमिति चयन भएको छ । अध्यक्षमा थापा लगाएत उपाध्यक्षमा सुबास पुनमगर, महिला उपाध्यक्षमा रेखा घर्तिमगर, सचिबमा युकेश रानामगर, सहसचिबमा निरन्जन मगर, श्रीजना रानामगर,…









