मोना जापानको BBQ कार्यक्रमको तयारी अन्तीम चरणमा

जापानजुन २६जापानमा विभीन्न पेसा व्यवसायका नेपालीहरुको संख्यामा वृद्धि भए सँगै म्याग्दी जिल्लाको विभीन्न ठाँउबाट पनि जापानको विभीन्न शहरहरुमा म्याग्देलीहरुको बसोबास उल्लेख्य रुपमा रहेको पाइन्छ । म्याग्देलीहरुको अविभावकीय भुमीकामा रहेको म्याग्दी प्रवासी नेपाली संघ राष्ट्रिय कार्यसमिति जापानले जापानमा रहेका म्याग्देली लगाएत…