पहिलो चरणमा जापानमा पढन दिनुस

जापानजनवरी १७अध्ययन पछि हुने रोजगारीको सुनिश्चितता नहुनु, जागीर खानका लागी राजनीतिक सोर्शफोर्शको भर पर्न पर्नु र विदेशिदा भविष्य उज्ज्वल हुन्छ भन्ने विश्वास बलियो हुनुले नेपालबाट विध्यार्थीहरु वैदेशिक अध्ययनमा ओइरो नै लाग्ने गरेको देखिन्छ । यसका राम्रा तथा नराम्रा पक्षहरु होलान…