नेपाली फिल्म निरमाया फुकुओकामा प्रदर्शन हुने

फुकुओकामे ५मदानी मुभि एन्ड इन्टरटेन्मेन्ट प्रा।लिको ब्यानरमा निर्मित नेपाली सामाजिक फिल्म ‘निरमाया’ को अन्तर्राष्ट्रिय प्रदर्शन जापानबाट सुरु भै जापानको विभिन्न सहरमा प्रदर्शन भै सकेको छ । उक्त क्रममा फुकुओकामा मे १४ तारीक आइतबारका दिन हाकाता सिमीन सेन्टरमा बेलुकाको ६ः३० बाट…