ladies futsal

कुमामोतो नेपाली समाजको महिला फुटसल सम्पन्न

कुमामोतोमार्च २९देश तथा परदेशमा रहेका नेपालीहरुमा लोकप्रिय बन्दै गैरहेको फुटसल जापानका विभीन्न सहरमा प्रत्येक महिना जसो आयोजना हुने गर्दछन, त्यस सँगसँगै हाल विभीन्न सामाजीक संस्थाहरु पनि विभीन्न खेल क्षेत्रमा सक्रिय भएर लागेको देखिन्छ । त्यस अन्तरगत कुमामोतो नेपाली समाजले मिति…