जेएलपिटी परीक्षाको परिक्षा समय फरक फरक हुने

फुकुओकाफेब्रुअरी १४जापानीज भाषा दक्षता परिक्षा (जेएलपिटी) परिक्षाको आगामी परीक्षा २०२५ जुलाई ६ तारीक आइतबारका दिन हुदैछ । वर्षमा २ पटक जुलाई र डिसेम्बरमा हुदै आइरहेको उक्त परिक्षाको एन १ देखी एन ५ सम्मका सबै तहको परिक्षा एकै समयमा हुने गरेता…