भोटेकोशी बाढी पिडीतलाई फुनेसोद्धारा २,००,८५८ सहयोग

फुकुओकासेप्टेम्बर १फुकुओेकाको पुरानो संस्था फुकुओका नेपाल सोसाइटीले २०८३ भाद्र १० गतेका दीन भोटेकोसी नदीमा आएको बाढी प्रभावीतहरुलाई सहयोग स्वरुप नेपाली रुपैया २,००,८५८ (अक्षरुपी दुइ लाख आठ सय अन्ठाउन्न रुपैया) प्रधान मन्त्री राहात कोष मार्फत सहयोग गरेको कुरा फुकुओका नेपाल सोसाइटीका…

फुनेसो ‘तीज धमाका २०२६’ हुने, गायिका शान्ति श्री परियारको विशेष प्रस्तुति

फुकुओकाअगस्ट ९संभवतः जापानकै सबैभन्दा पुरानो नेपाली संस्था फुकुओका नेपाल सोसाइटी (फुनेसो) ले यस वर्ष पनि नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा भव्य ‘तीज धमाका २०२६’ आयोजना गर्ने भएको छ।परदेशमा रहेर पनि नेपाली कला, संस्कृति, परम्परा र मौलिक पहिचानको संरक्षण तथा…

जापानको फुकुओकामा २५७०औँ बुद्ध जयन्ती विशेष कार्यक्रम आयोजना हुँदै

फुकुओकाअप्रिल ३०२५७०औँ बुद्ध जयन्तीको पावन अवसरमा जापानको फुकुओकामा फुकुओका नेपाल सोसाइटीको आयोजनामा बुद्ध जयन्ती विशेष कार्यक्रम नानजोइन टेम्पल फुकुओका सासागुरीमा आयोजना हुने भएको छ। उक्त कार्यक्रममा फुकुओका नेपाल सोसाइटीले फुकुओकामा बसोबास गर्ने नेपालीहरुलाई सहभागीताका लागी आधीकारीक फेसबुक पेजबाट आह्वान गरेको…

फुनेसोको आयोजनामा तीज धमाका तथा दर खाने कार्यक्रम अगस्ट २४ मा हुने

फुकुओकाजुलाई २६ नेपाली नारीहरुको महान पर्ब हरितालिका तीजको अवसरमा फुकुओका नेपाल सोसाइटीले सधैका वर्ष जसरी यस वर्ष पनि नेपाल तथा जापानमै भएका चर्चित कलाकारहरुको साथमा तीज धमाका तथा दर खाने कार्यक्रम २०२५ आयोजना गर्ने भएको छ । कार्यक्रम २०२५ अगस्ट…

फुकुओका नेपाल सोसाइटीको २८ औं अध्यक्षमा दिपक बि क

फुकुओकाजुलाई ५फुकुओकाकै पुरानो संस्था फुकुओका नेपाल सोसाइटीको गौरवमय २८ औं अधिवेसन २०२५ जुलाई ५ तारीक शनिबारका दिन फुकुओकाको हाकाता स्टेसन नजिकको एक हलमा सम्पन्न भएको हो । १९९५ सालमा नेपालीहरुको हक हितका लागी सुरुवात गरीएको संस्था हाल सम्म आइपुग्दा फुकुओकामा…

१२ औं नेपाल फेस्टिवल फुकुओकाको आय व्यय सार्वजनिक

फुकुओकाजुन २३फुकुओका नेपाल सोसाइटी (फुनेसो) को संयोजकत्वमा क्युस्युमा अवस्थीत गैर आवासीय नेपाली संघ (एनआरएनए) क्युस्यु, आदीवासी जनजाती महासँघ क्युस्यु, हाम्रो नेपाल हामी नेपाली अभियान जापान, नेपाल जापान फेन्डसीप लायन्स क्लब लगायत अन्य संघ संस्था तथा विभीन्न जापानीज निकायहरुको सहकार्यमा प्रत्येक…

फुकुओका नेपाल सोसाइटीको २८ औं अधिवेसन हुने

फुकुओकाजुन १६जापानमा नेपालीहरुको संख्या नगन्य रुपमा हुने समयबाटै सम्भवत जापानमा नै पहिलो पटक सन १९९५मा नेपाल र नेपालीको हितका लागी र नेपाली कला संस्कृति, भेषभुषाहरु जापानीज समुदायमा चिनाउने उद्देश्यले स्थापना भएको फुकुओका नेपाल सोसाइटीको गौरवमय २८ औं अधिवेशन २०२५ जुलाइ…

फुकुओका तिज फेस्टीबल २०२४ सम्पन्न

सेप्टेम्बर १फुकुओकानेपाली नारीहरुको महान पर्व हरीतालीका तिजको अवसरमा फुकुओका नेपाल सोसाइटीले आयोजना गरेको फुकुओका तिज फेस्टीबल २०२४ भव्यताका साथ सम्पन्न भएको छ । नेपालबाट आमन्त्रीत कलाकार समिक्षा अधिकारी, राम्जी खाँड र रुपा घर्ति मगरको साथमा फुकुओकामा बसोबास गर्नुहुने गायक तथा…

fukuoka-teej-festival

फुनेसोको आयोजनामा फुकुओका तिज फेस्टीबल २०२४ अगस्ट ३१ मा हुने

फुकुओकाअगस्ट ०१ नेपाली नारीहरुको महान पर्ब हरितालिका तीजको अवसरमा फुकुओका नेपाल सोसाइटीले सधैका वर्ष जसरी यस वर्ष पनि नेपाल तथा जापानमै भएका चर्चित कलाकारहरुको साथमा “फुकुओका तिज फेस्टीबल २०२४” आयोजना गर्ने भएको छ । कार्यक्रम २०२४ अगस्ट ३१ तारीक शनिबारका…

फुकुओका नेपाल सोसाइटीको साधारण सभा सम्पन्न

२०२४ जुलाई २१फुकुओका१९९५ सालमा स्थापीत जापानको क्युस्यु क्षेत्रको फुकुओका सहरमा बसोबास गर्ने नेपालीहरुको पुरानो संस्था फुकुओका नेपाल सोसाइटी हाल गौरवमय २७ औं कार्यकालको मध्य भागमा पुगेको पावन अवसरमा २०२४ जुलाई २० तारीकका दिन दोस्रो साधारण सभा सम्पन्न भएको छ ।…