फुकुओका नेपाल सोसाइटीको २७ औं अधिवेसन सम्पन्न

फुकुओकाजुलाई १७फुकुओकाकै पुरानो संस्था फुकुओका नेपाल सोसाइटीको गौरवमय २७ औं अधिवेसन २०२३ जुलाई १७ तारीक सोमबारका दिन फुकुओकाको मिनामी सिमीन सेन्टरमा सम्पन्न भएको छ । १९९५ सालमा नेपालीहरुको हक हितका लागी सुरुवात गरीएको संस्था यहाँसम्म आइपुग्दा १ वर्षे कार्यकालमा निरन्तरता…