जापानमा अण्डाको समस्याले आकाश छोयो

फुकुओकाअप्रिल १०तपाईले अण्डाको प्रयोग कति गर्नुहुन्छ ? यस सिजनमा जापानमा हाल सम्म नदेखिएको बर्ड फ्लुको प्रकोप विकराल रुपमा देखियो । बर्ड फ्लुको कारणले नस्ट गरीएका कुखुराहरुमा अधिकाँश अण्डा दिने कुखुराहरु रहेका छन । यस अवस्थाले गर्दा जापान भरी अण्डाको समस्या…