teej-importance

तीजको इतिहास र महत्व

अगष्ट २०, २०२२ नेपाली हिन्दु महिलाहरूको महान चाड हरितालिका तीजको रौनक देशमा मात्र होइन परदेशमा पनि फैलिइसकेको छ । यो पर्वमा महिलाहरू आफ्नो स्वास्थ्य र श्रीमानको दीर्घायुको कामना गर्दै व्रत बस्छन् । यद्यपि समयसँगै संस्कार र संस्कृतिमा निकै परिवर्तन आएको…