ryoujikan-dashain-program

फुकुओकामा दशैको टिका ग्रहण कार्यक्रम हुने

२०२२ सेप्टेम्बर २७फुकुओका, नेपालीहरुको महान पर्व विजयादशमीको सुरुवातासँगै देश तथा विदेशमा हुने नेपालीहरुमा दशैको रौनक छाइसकेको छ । यस सँगसँगै परदेशमा रहनुहुने नेपालीहरुको नेपाल फर्कीने चाप पनि दीनानुदीन बढीरहेको छ । यसै अवसरमा जापानको फुकुओकामा अवस्थीत अवैतनिक नेपाली वाणिज्य दुतावासको…