5th-ohashi-cup

पाँचौ ओहासी कप फुटसल तथा भाग्यसाली चिठा कार्यक्रम हुदै

फुकुओका२०२२ सेप्टेम्बर २४ पाँचौ ओहासी कप मिति २०२२ अक्टोबर २२ सनिबारमा हुने भयको छ । विगतका ६ वर्ष अगाडीबाट सुरुवात भएको ओहासी कप कोराना भाइरसका कारण १ ओटा सस्करण गर्न नसकेको र यस पाली नेपालीहरुको महान पर्व विजया दशमी तथा…