sigrace

चर्चित कथाबाचक साइग्रेस फुकुओका आउदै

फुकुओकाअप्रिल २२युना इन्टरटेन्मेन्टको आयोजनामा हुन लागेको वल्र्ड टुर विथ साइग्रेस जापान अन्तरगत २०२३ मे ३ तारीकमा फुकुओकामा सो हुन लागेको छ । साइग्रेस शब्दहरु मर्फत दर्र्शक श्रोताहरुलाई मन्त्र मुग्ध बनाउन सफल स्टोरीटेलरको परिचय बनाउन सफल पात्र हुन । विभीन्न सामाजिक…