funeso-annual-meeting

फुनेसोले साधारण सभा गर्ने

२०२२ अक्टोबर १८फुकुओका१९९५ सालमा स्थापीत जापानको क्युस्यु क्षेत्रको फुकुओका सहरमा बसोबास गर्ने नेपालीहरुको पुरानो संस्था फुकुओका नेपाल सोसाइटी हाल गौरवमय २६ औं कार्यकालको दोस्रो वर्षको मध्य भागमा पुगेको सम्पुर्णमा अवगत नै छ । स्थापना काल देखी २५ औं कार्यकाल सम्म…