मोना जापान

मोना जापानको तीज कार्यक्रम सम्पन्न

परदेशमा पनि नेपाली कला र संस्कृतिको जगेर्ना गर्न विभिन्न कार्यक्रम गर्दै आई रहेको म्याग्दी प्रवासी नेपाली संघ(मोना)जापानले नेपाली नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । जापानको टोकियोलाई आफ्नो कर्मथलो बनाउनु भयका करिब १०० जना…