nrna-kyushu-dinner-program

एनआरएनए क्युस्युले दशै शुभकामना आदान प्रदान कार्यक्रम गर्ने

२०२२ सेप्टेम्बर २८फुकुओका, गैर आवासीय नेपाली सँघ जापान क्षेत्रीय कार्यसमिति क्युस्युको आयोजनामा नेपालीहरुको महान पर्व विजया दशमीको पावन अवसरमा शुभकामना आदानप्रदान तथा डिनर कार्यक्रम मिति २०२२ अक्टोबर ४ तारीक मंगलबार बेलुका ६ बजेबाट आयोजना गर्न लागेको कुरा एनआरएनए क्युस्युका उप…