समाचारको माध्यमले नेपाल जापान जोड्ने प्रयास
फुकुओका अगष्ट १ नेपाली नारीहरुको महान पर्ब हरितालिका तीजको अवसरमा फुकुओका नेपाल सोसाइटीले सधैका वर्ष जसरी यस वर्ष पनि नेपाल तथा जापानमै भएका चर्चित कलाकारहरुको साथमा “फुनेसो तीज विशेष कार्यक्रम २०२३” आयोजना गर्ने भएको छ । कार्यक्रम यहि सेप्टेम्बर १७…
फुकुओकाजुलाई २८विगत ११ वर्षदेखि जापानको फुकुओकामा बसोबास गर्दै आएका युवा व्यवसायी ज्योति केसीले आउँदै गरेको गैर आवासीय नेपाली संघ जापानको अधिवेशन (२०२३–२०२५) का लागि सदस्य पदमा उम्मेद्वारी दिनुभएको छ । एनआरएनएमा विगतदेखि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहभागी रहेका केसीले सन्…
जुलाई २२ फुकुओका गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको २०२३–२५ कार्यकालको अधिवेशन नजिकीदै गर्दा जापानको विभीन्न क्षेत्रबाट उम्मेदवारी घोषणा तिब्र रुपमा अगाडी बढेसँगै सचिव पदमा एनआरएनए क्युस्युका निवर्तमान संयोजक अर्जुन थापा बगालेले उम्मेदवारी घोषणा गर्नु भएको छ । विगत १०…
फुकुओकाजुलाई १७फुकुओकाकै पुरानो संस्था फुकुओका नेपाल सोसाइटीको गौरवमय २७ औं अधिवेसन २०२३ जुलाई १७ तारीक सोमबारका दिन फुकुओकाको मिनामी सिमीन सेन्टरमा सम्पन्न भएको छ । १९९५ सालमा नेपालीहरुको हक हितका लागी सुरुवात गरीएको संस्था यहाँसम्म आइपुग्दा १ वर्षे कार्यकालमा निरन्तरता…
जुलाई १७फुकुओकाफुकुओकामा सातौ समर कप मिति २०२३ सेप्टेम्बर ९ मा हुने भयको छ । विगत ८ वर्ष अगाडि जापानको फुकुओकामा श्री गणेश खुकुरी कल्वले सुरु गरेको हालको फुकुओकाकै सर्वोकृष्ट पुरस्कार राशीको फुटसल आयोजनाको तयारी अन्तिम चरणमा पुगेको जानकारी कल्बका म्यानेजर…
जुलाई १५जापान काधमा जिम्मेवारी काममा इमान्दारी, सम्बन्धमा समझदारी त्यसका लागी मेरो उमेदवारी भन्ने मुल नाराका साथ मिति २०२३ जुलाई १५ तारीकका दिन एक विशेष कार्यक्रमका बिच क्युस्युबाट रामकृष्ण श्रेष्ठले २०२३-२५ कार्यकालको एनआरएनए जापानको अध्यक्ष पदमा उमेदवारी घोषणा गर्नु भएको छ…
जापानजुलाई ११ स्वास्थ्यका लागी खेलकुद भन्ने मुल नाराका साथ विगत तिन वर्ष देखि जापानको ओसाकामा निरन्तर रुपमा गर्दै आइरहेको तेस्रो बेनी एफसी फुटसल प्रतियोगीता २०२३ जुलाई ९ तारीकका दिन भव्यताका साथ सम्पन्न भएको छ । जापानको विभीन्न क्षेत्रका २८ टिमको…
जापानजुलाई १०एनआरएनए जापान क्षेत्रीय कार्यसमिति ओकीनावाको संयोजकमा देवेन्द्र खडका निर्वीरोध चयन हुनु भएको छ । जापानका विभीन्न १२ क्षेत्रमा क्षेत्रिय समिति बनाएर सामाजीक कार्यमा सम्पुर्ण नेपालीहरुलाई समेटदै अगाडी बढीरहेको एनआरएनए जापानको २०२३–२५को क्षेत्रीय समितिको अधिवेशनहरु अन्त्य तर्फ छन । ओकीनावामा…
कुमामोतोजुलाई ३कुमामोतो नेपाली समाज जापानको तेश्रो अधिवेशन २०२३ जुलाई ३ सम्पन्न भएको छ । कुमामोतो युनिभर्सिटीका प्राध्यापक डा। हरि देवकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम समाजका अध्यक्ष पवन अधिकारीको सभापतित्वमा सम्पन्न भएको हो ।उक्त अधिवेशनबाट (२०२३-२०२५) का लागि कृष्ण पाण्डेको नेत्रीत्वमा…
फुकुओका जुलाई ३ फुकुओकामा खेलकुदको माध्यमबाट ”भाइचाराको अभिवृद्धी र स्वास्थ्यका लागी खेलकुद“ भन्ने मुल नारा सहित फुकुओकामा अवस्थीत फुटसल क्लबहरुका बिच दोस्रो फुकुओका नेपाल फुटसल लिग २०२३ अगष्ट ५ तारीकबाट सञ्चालन हुने भएको छ । विभीन्न फुटसल क्लबका प्रतिनीधिहरु बिच…