फुकुओका तिज फेस्टीबल २०२४ सम्पन्न

सेप्टेम्बर १फुकुओकानेपाली नारीहरुको महान पर्व हरीतालीका तिजको अवसरमा फुकुओका नेपाल सोसाइटीले आयोजना गरेको फुकुओका तिज फेस्टीबल २०२४ भव्यताका साथ सम्पन्न भएको छ । नेपालबाट आमन्त्रीत कलाकार समिक्षा अधिकारी, राम्जी खाँड र रुपा घर्ति मगरको साथमा फुकुओकामा बसोबास गर्नुहुने गायक तथा…

oita-nepal-festival

जापानको ओइटामा पहिलो पटक ओइटा नेपाल फेष्टिबल २०२४ हुदै

जापान/अगष्ट २८ सम्झना कार्की विदेशी भुमीमा नेपालीहरुको संख्यामा वृद्धि भएसँगै नेपाल र नेपाली तथा नेपाली पहिचान चिनाउनका लागी विभीन्न समयमा विभीन्न कार्यक्रमरुको आयोजना गरीदै आइएको छ । आफ्ना कला, संस्कृति, भेषभूषाबाट विदेशीहरुमाझ नेपालको सिंगो पहिचान दिनका लागि उनीहरुले विदेशीभूमीमा आफ्नो…

फुकुओकामा जोन एण्ड दि लोकल्सको कन्सर्ट हुने

फुकुओकाअगस्ट १४अहिलेको युवा पुस्तामा अत्यन्तै प्रख्यात नेपाली व्याण्ड जोन एण्ड र लोकल्सको जापान साँगीतिक टुरका क्रममा फुकुओकामा पनि कन्सर्ट आयोजना हुदै छ । फुकुओकाको इतिहासमै पहिलो पटक जम्काभेट गु्रपको आयोजनामा कार्यक्रम आयोजना हुन लागेको हो । कार्यक्रम फुकुओकाको तेन्जीनमा रहेको…

fukuoka-teej-festival

फुनेसोको आयोजनामा फुकुओका तिज फेस्टीबल २०२४ अगस्ट ३१ मा हुने

फुकुओकाअगस्ट ०१ नेपाली नारीहरुको महान पर्ब हरितालिका तीजको अवसरमा फुकुओका नेपाल सोसाइटीले सधैका वर्ष जसरी यस वर्ष पनि नेपाल तथा जापानमै भएका चर्चित कलाकारहरुको साथमा “फुकुओका तिज फेस्टीबल २०२४” आयोजना गर्ने भएको छ । कार्यक्रम २०२४ अगस्ट ३१ तारीक शनिबारका…

गायक माधब सिग्देलको नयाँ गित “नाती” सार्वजनिक

फुकुओकाअप्रिल २१मौलीक शब्द तथा परदेशमा रहदै गर्दा विभीन्न मार्मीक गित संगीतहरुबाट परदेशीको पीडा सुनाउन माहिर गायक तथा सर्जक पुरुषोत्तम सिग्देलको लय तथा शब्दमा गायक माधव सिग्देलको स्वरमा नयाँ सांगीतिक कोसेली नाती सार्वजनीक भएको छ ।विगत १ दशक देखी जापानको फुकुओकामा…

दोस्रो नेपाल आइडल रवि ओड फुकुओका आउने

फुकुओकामार्च २४मिति २०२४ अप्रिल ६ तारीकका दिन फुकुओकाको तेन्जीन च्युओ पार्कमा आयोजना हुन लागेको ११ औं नेपाल फेस्टीबल फुकुओकामा दोस्रो नेपाल आइडल विजेता रवि ओडको साँगीतिक प्रस्तुती रहने भएको छ । उक्त फेस्टीबलमा ओडका साथ साथै चर्चित गायक तथा सर्जक…

dong-fukuoka-show

नेपाली  र्‍यापर दोङ्गको फुकुओकामा साँगीतिक प्रस्तुती हुने

फुकुओकाडिसेम्बर १२नेपाली चर्चित र्‍यापर महेश दोङ्ग (दोङ्ग)लाई जापान बोलाएर अगे्रजि नयाँ वर्ष २०२४को पावन अवसरमा जापानको फुकुओका लगायत अन्य शहरहरुमा साँगितीक कार्यक्रम हुने भएको छ । जापानमा विभीन्न समयमा नेपाली गित सँगीतसँग सम्बन्धीत साँस्कृतिक कार्यक्रमहरु हुने भएता पनि र्‍याप गायकहरुको…

नेपाली कथानक चलचित्र परदेशी २ जापानमा प्रदर्शन हुने

डिसेम्बर ९फुकुओकानेपालीहरुको महान चाड बिजया दशमीको अवसरमा प्रदर्शन भै गौरबमय ५१ दिन मनाउन सफल नेपाली कथानक चलचित्र परदेशि २ नयाँ वर्ष २०२४ को अवसरमा जापानमा पनि प्रदर्शन हुने भएको छ । जापानको फुकुओका र किताक्युस्युमा जनवरी ६ तारीक र कुरुमेमा…

फुकुओका नेपाल सोसाइटीको देउसी भैलो सम्पन्न

नोभेम्बर १५फुकुओका फुकुओका नेपाल सोसाइटीले विगतका वर्षमा झै यस वर्ष पनि नेपालीहरुको महान पर्व शुभ दिपावलीको पावन अवसरमा देउसी भैलो कार्यक्रम २०२३ नोभेम्बर १२ तारीक आइतबारका दिन एभरेस्ट करी फोलेओ हाकाता र नाङ्गलो घर योसीजुकामा भव्यताका साथ सम्पन्न गरेको छ…

फुकुओकामा भस्मे डन फिल्म प्रदर्शन हुने

फुकुओकाअक्टोबर ८गत बैशाखमा आएको फिल्म ‘जारी’भन्दा ठूलो ओपनिङ गर्न सक्ने फिल्मको रुपमा ‘पशुपति प्रसाद २ : भष्मे डन’लाई हेरिएको छ । गीतसंगीतले बढाएको हाइप, सशक्त स्टारकास्ट, सफल मेकर, सुपरहिट फिल्मको सिक्वेल आदि कारणले फिल्मको आक्रामक ओपनिङको प्रक्षेपण गरिएको हो ।…