karnali-samaj

कर्णाली प्रदेश क्युस्युको अध्यक्षमा दीपक शाही निर्वाचित

फुकुओका २०२३ जनवरी २३ कर्णाली प्रदेश क्युस्यु क्षेत्रीय कार्यसमितिकाे दोस्रो अधिबेसन मिति २०२३ जनवरी २२ तारिक आईतबारका दिन फुकुओकाको हाकातामा अवस्थित श्री गणेश रेस्टुरेन्टको हलमा भव्यताका साथ सम्पन्न भयो । उक्त अधिवेशनबाट संस्थाको २०२३-२५ काे लागि दीपक बहादुर शाहीकाे अध्यक्षतामा…

bicycle

जापानमा साइकल चडदा हेलमेट अनिवार्य हुदै

जनवरी १६फुकुओका परिमार्जित सडक ट्राफिक ऐन कार्यान्वयनको मितिबारे गत वर्ष डिसेम्बर २० तारीक बसेको मन्त्रिपरिषद्को बैठकले २०२३ अप्रील १ तारीक देखि सबै साइकल यात्रुले अनिवार्य हेल्मेट लगाउने निर्णय पारीत गरेको थियो । १३ वर्ष मुनिका बच्चाहरु को लागी हाल पनि…

फुकुओकामा राजदूतको सहभागितामा अन्तर्क्रिया कार्यक्रम हुने

जनवरी ४ फुकुओका जापानको क्युस्युमा क्रियाशील संघ संस्थाहरुको संयुक्त आयोजनामा र वाणिज्य दूतावास फुकुओकाको विशेष सहयोग "जापानवासी नेपालीहरुको अवस्था, समस्या र समाधानका उपायहरुमा राजदूतावासको भूमिका" विषयक बृहत अन्तरक्रिया कार्यक्रममा जनवरी ६ तारिकका दिन हुन लागेको जानकारी वाणिज्य दूतावास सचिव दीपक…

セミナー

फुकुओकामा लीभिङ्ग सपोर्ट सेमीनार हुने

डिसेम्बर ८फुकुओका गैर आवासीय नेपाली संघ जापान क्षेत्रीय कार्यसमिति क्युस्यु, फुकुओका नेपाल सोसाइटी, हाम्रो नेपाल हामी नेपाली अभियान, नेपाल जापान फ्रेन्डशिप लायन्स क्लब, जनजाती महासंघ क्युस्युको संयुक्त आयोजना तथा फुकुओका सिटी, फुकुओका बाणिज्य दुताबास, फुकुओका योकातोपिया जाइदान र फुकुओका अध्यागमन…

linos

नेपाल जापान फ्रेन्डसीप लायन्स क्लबको छैटौ चार्टर नाइट कार्यक्रम सम्पन्न

फुकुओका२०२२ डिसेम्बर ८ स्थापना कालबाट नै विभीन्न सामाजीक क्षेत्रमा क्रियाशिल रुपमा विभीन्न कार्यंक्रमहरु गर्दै आइरहेको संस्थाले स्थापना कालको सातौ वर्षमा प्रवेश गरेको पावन अवसरमा छैटौ चार्टर नाइट कार्यक्रम फुकुओकाको हाकातामा अवस्थीत नमस्ते हाकाता रेस्टुरेन्टमा भव्यताका साथ सम्पन्न भएको छ ।…

मोना क्युस्युको अध्यक्षमा दीपक बि क

फुकुओका २०२२ नोभेम्वर १३ म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रिय समिति क्युस्युकाे दोस्रो अधिबेसन मिति २०२२ नोभेम्बर १३ तारिक आईतबारका दिन फुकुओकाको मीनामि सिमिन सेन्टर हलमा भव्यताका साथ सम्पन्न भयो । उक्त अधिवेशनबाट मोना क्यूस्यूको २०२२-२४ काे लागि दीपक…

nepalfestival

नेपाल फेस्टिवल २०२२ फुकुओकाको समीक्षा हुने

फुकुओका २०२२ नोभेम्बर ८ विगत १० वर्ष देखि जापानको फुकुओका सहरमा विभिन्न नामले आयोजना हुँदै आएको नेपाल फेस्टिवल फुकुओका मिति २०२२ अगस्ट ६ तारिकका दिन भव्य र सभ्य रूपमा सम्पन्न भएको थियो। नेपालका सम्माननीय पूर्वप्रधानमन्त्री पुष्प कमल दाहाल ज्यूले उद्घाटन…

m0na-kyushu

मोना क्युस्यूको दोस्रो अधिबेसन हुने

फुकुओका २०२२ नोभेम्बर २ म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रिय समिति क्युस्युकाे दोस्रो अधिबेसन मिति २०२२ नोभेम्बर १३ तारिक आईतबारका दिन फुकुओकाको मीनामि सिमिन सेन्टर हलमा गर्न लागिएको जानकारी संस्थाका संयोजक उज्ज्वल बानियाँले बताउनु भयो । म्याग्दी जिल्लामा स्थायी…

funeso-annual-meeting

फुनेसोले साधारण सभा गर्ने

२०२२ अक्टोबर १८फुकुओका१९९५ सालमा स्थापीत जापानको क्युस्यु क्षेत्रको फुकुओका सहरमा बसोबास गर्ने नेपालीहरुको पुरानो संस्था फुकुओका नेपाल सोसाइटी हाल गौरवमय २६ औं कार्यकालको दोस्रो वर्षको मध्य भागमा पुगेको सम्पुर्णमा अवगत नै छ । स्थापना काल देखी २५ औं कार्यकाल सम्म…

deusibhailo-programme

फुकुओकामा देउसी भैलो कार्यक्रम हुने

२०२२ अक्टोबर १६फुकुओका, १९९५ सालमा स्थापीत जापानको क्युस्यु क्षेत्रको फुकुओका सहरमा बसोबास गर्ने नेपालीहरुको पुरानो संस्था फुकुओका नेपाल सोसाइटीले विगतका वर्षमा जस्तै यो वर्ष पनि हिन्दुहरुको दोस्रो महान चाड शुभ दिपावलीको अवसरमा सामुहिक देउसी भैलो कार्यक्रम गर्न लागेको जानकारी संस्थाका…