फुकुओका आउदै चर्चित गायक दुर्गेश थापा

जुन ४फुकुओकानेपालका प्रत्येक मेला महोत्सबमा कस्लाइ बोलाउने भन्दा आयोजक र दर्शकबाट सबै भन्दा पहिला निस्कने नामहरु मध्येका चर्चित गायक दुर्गेश थापा कार्यक्रमका लागी जापान आउने भएका छन । २०२५ जुन २० तारीकका दिन फुकुओकाको ग्रान्ड मिराज इभोल क्लबको हलमा फुकुओका…

सोनाम ल्होसार वृहत सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भयो

फुकुओकाफेबु्रअरी ३विगतका समयबाट नै विभीन्न समयमा विभीन्न कार्यक्रमहरु गर्दै आइरहेको तामाङ्ग समाज क्युस्युको आयोजनामा जनवरी ३१ तारीकका दिन फुकुओकामा सम्पन्न भएको सोनाम ल्होसार वृहत सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । उक्त कार्यक्रममा नेपालबाट आमन्त्रीत राष्ट्रिय कलाकार तथा विभीन्न…

फुकुओकामा सोनाम ल्होसार वृहत सांस्कृतिक कार्यक्रम हुने

फुकुओकाजनवरी ७विगतका समयबाट नै सोनाम ल्होसारको अवसरमा विभीन्न कार्यक्रमहरु गर्दै आइरहेको तामाङ्ग समाज क्युस्युले यस वर्ष पनि सोनाम ल्होसारको अवसरमा ल्होसार वृहत सांस्कृतिक कार्यक्रमको आयोजना २०२५ जनवरी ३१ तरीकका दिन फुकुओकाको ग्राण्ड मिराज ओभलमा गर्न लागेको छ । उक्त कार्यक्रमलाई…

ओकिनावामा दोस्रो नेपाल फेस्टिवल हुने

जापानडिसेम्बर २६गैर आवासीय नेपाली संघ जापान क्षेत्रिय कार्यसमिति ओकीनावाको आयोजनामा दोस्रो नेपाल फेस्टिवल ओकिनावा २०२५ फेबु्रअरी २३ तारीकका दिन ओकिनावाको उमि सोरा पार्कमा आयोजना गर्न लागीएको छ । जापानमा दिनहुँ जसो नेपालीहरुको चाप बढेसँगै विभिन्न सहरहरुमा नेपाल फेस्टिवल गरी नेपाल…

फुकुओकामा पुर्ण राई एण्ड दाजुभाइहरुको कन्सर्ट हुने

फुकुओकानोभेम्बर २९नेपाली संगीतको प्रसिद्ध समूह ‘पूर्ण राई एण्ड दाजुभाइहरु’ को बृहत् कन्सर्ट आगामी डिसेम्बर २४, २०२४ (मंगलवार) क्रिसमय इभको दिनमा आयोजना हुने भएको छ। कार्यक्रम फुकुओकाको तेन्जीनमा रहेको युनाइटेड ल्याबमा हुनेछ ।यो कन्सर्टको उद्देश्य जापानमा रहेका नेपाली र अन्य संस्कृतिका…

पुरुषोत्तम सिग्देल र काजल गुरुङ्गसँगै नाच्यो नागासाकी

नागासाकीसेप्टेम्बर ३(सम्झना कार्की) हिन्दु नेपालीहरुको महान पर्व तिज नजिकिए सँगै बिशेष कार्यक्रम सुरु हुन थालेका छन् । स्वदेश तथा बिदेशमा तिज पर्व लक्षित कार्यक्रमहरु दैनिक जसो हुन थालेका छन् । यतिबेला हाम्रो गाँउघर, समाज र देश पुरै तीजमय बनेको छ…

मोना जापानको तिज कार्यक्रम सम्पन्न

सेप्टेम्बर २जापानम्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान राष्ट्रिय कार्यकारी समितिको आयोजनामा तिज विशेष कार्यक्रम २०२४ जापानको टोकियोमा भव्यताका साथ सम्पन्न भएको छ । प्रत्येक वर्ष म्याग्देली तथा गैर म्याग्देली दिदीबहिनीहरुको उपस्थितीमा हाल विभीन्न पेसा व्यवसायमा जापानमा बसोबास गर्ने म्याग्देली दाजुभाईहरुले…

फुकुओका तिज फेस्टीबल २०२४ सम्पन्न

सेप्टेम्बर १फुकुओकानेपाली नारीहरुको महान पर्व हरीतालीका तिजको अवसरमा फुकुओका नेपाल सोसाइटीले आयोजना गरेको फुकुओका तिज फेस्टीबल २०२४ भव्यताका साथ सम्पन्न भएको छ । नेपालबाट आमन्त्रीत कलाकार समिक्षा अधिकारी, राम्जी खाँड र रुपा घर्ति मगरको साथमा फुकुओकामा बसोबास गर्नुहुने गायक तथा…

oita-nepal-festival

जापानको ओइटामा पहिलो पटक ओइटा नेपाल फेष्टिबल २०२४ हुदै

जापान/अगष्ट २८ सम्झना कार्की विदेशी भुमीमा नेपालीहरुको संख्यामा वृद्धि भएसँगै नेपाल र नेपाली तथा नेपाली पहिचान चिनाउनका लागी विभीन्न समयमा विभीन्न कार्यक्रमरुको आयोजना गरीदै आइएको छ । आफ्ना कला, संस्कृति, भेषभूषाबाट विदेशीहरुमाझ नेपालको सिंगो पहिचान दिनका लागि उनीहरुले विदेशीभूमीमा आफ्नो…

फुकुओकामा जोन एण्ड दि लोकल्सको कन्सर्ट हुने

फुकुओकाअगस्ट १४अहिलेको युवा पुस्तामा अत्यन्तै प्रख्यात नेपाली व्याण्ड जोन एण्ड र लोकल्सको जापान साँगीतिक टुरका क्रममा फुकुओकामा पनि कन्सर्ट आयोजना हुदै छ । फुकुओकाको इतिहासमै पहिलो पटक जम्काभेट गु्रपको आयोजनामा कार्यक्रम आयोजना हुन लागेको हो । कार्यक्रम फुकुओकाको तेन्जीनमा रहेको…