फुकुओका सेप्टेम्बर ७ फुकुओका विदेशी विध्यार्थी संगठन (फोसा) ले प्रत्येक वर्ष गर्दै आइरहेको कल्चर सो २०२३ का लागी विभीन्न देशका सहभागीहरुका लागी आवेदन खुल्ला गरेको छ । प्रत्येक वर्ष विभीन्न देशका सहभागीहरुले आफ्नो देशको कला संस्कृति झल्काउने खालको प्रस्तुती गर्दै…









