Home » खेलकुद (page 2)

खेलकुद

खुकुरी एफ सी को फुटसल प्रतियोगिताको तयारी पुरा

खुकुरी एफ सी

खुकुरी एफ सी को फुटसल प्रतियोगिताको तयारी पुरा फुकुओका, जापान जुन १८, २०१७ खुकुरी एफ सी द्वारा आयोजित फुटसल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ ।यहि जुलाई १६ तारिक फ़ुकुओका सिटि को माचुसिमामा बिहान १० बजे बाट उक्त प्रतिगोगिता हुने छ ।प्रतिगोगितामा बिजेताले ३ लाख यन र ट्रफी प्राप्त गर्ने छन् भने उपविजेताले एक लाख पचास हजार यन र ट्रफी ...

Read More »

खुकुरी FC को दोस्रो समर कप

खुकुरी FC

खुकुरी FC को दोस्रो समर कप आयोजना हुँदै  जुन २० फुकुओका जापान , गतबर्ष पहिलो समर कप आयोजना गरेको खुकुरी FC ले यही आउँदो जुलाई १६ तारिक दोस्रो समर कप फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ, DINO TENNIS CLUB मा हुन लागेको उत्त प्रतियोगितामा २० भन्दा बढी टिमले भाग लिने अनुमान गरिएको छ ,गत बर्ष पनि निकै सफलतापुर्बक प्रतियोगिता सम्पन्न गरेको ...

Read More »

फुकुओकामा मैत्रिपुर्ण फुटसल प्रतियोगिता हुने

फुटसल

खुकुरी एफ सी द्वारा ठुलो धन राशीको फुटसल प्रतियोगिता आयोजना फुकुओका, जापान जुन १८, २०१७ जापानमा विभिन्न नेपाली स्पोर्ट्स क्लबहरुले फुटसल प्रतियोगिता गर्दै आइरहेका छन्। यसपटक भने खुकुरी एफ सी ले ठुलो धन राशीको फुटसल प्रतियोगिता गर्ने भएको छ। नगद ५ लाख येन प्रथम पुरस्कारको प्रतियोगिता जापानमा नेपालीहरुद्वारा आयोजित प्रतियोगिताहरुमध्ये सबैभन्दा ठूलो धन राशीको प्रतियोगिता हो। केहि महिना पहिले तोचिगी ...

Read More »

जापानको फुकुओकामा KSU कप २०१७ सफलता पुर्बक सम्पन्न ||

फुकुओका जापान,   जापानको फुकुओकामा प्रथम KSU ANNIVERSARY कप २०१७ सफलता पुर्बक सम्पन्न भएको छ क्युसु सान्ग्यो युनिभर्सिटीमा अध्ययनरत नेपाली बिद्यार्थीहरुको क्लब KSU क्लबले फुकुओकाको माचुसिमामा रहेको DINO’S CLUB मा फुटसल प्रतियोगिता आयोजना गरेर सफलता पुर्बक सम्पन्न गरेको हो | जम्मा २४ टीमको सहभागिता रहेको उत्त प्रतियोगिताको सुरुवात KSU FC का अध्यक्ष मुनम लामाको अध्यक्षतामा भएको थियो त्यसैगरी प्रमुख अतिथि लक्ष्मण ...

Read More »