फुकुओकाफेबु्रअरी २७जन सम्पर्क समिति क्युस्यु ओकीनावाको आयोजनामा फेबु्रअरी २६ तारीकका दिन फुकुओकामा सम्पन्न भलिबल प्रतियोगीतामा गल्कोट समाज जापानको भलिबल टिम प्रथम भएको छ । जापानको विभीन्न क्षेत्रका १२ वटा टिमको सहभागीता रहेको प्रतियोगीताको फाइनल खेलमा गल्कोट समाज जापानले पर्वत समाज…
