फुकुओकाडिसेम्बर १७ फुकुओकामा रहेका क्लबहरुको आयोजनामा प्रत्येक महिना जस्तो आयोजना हुने फुटसल प्रतियोगीता अन्तर्गत केआइइसी इगल्स फुटबल क्लबको स्थापनाको ५औं वर्ष पुर्ण गरेको उपलक्ष्यमा फुकुओका फुटसल च्याम्पीयनसीप आयोजना यहि मिति २०२३ फेब्रुअरी ४ तारीकका दिन गर्न लागीएको जानकारी क्लबका म्यानेजर…
