shree-ganesh-khukuri-fc

फुकुओकामा सम्पन्न फुटबलमा श्री गणेश खुकुरी प्रथम

फेब्रुअरी ५ फुकुओका फुकुओकामा रहेका क्लबहरुको आयोजनामा प्रत्येक महिना जस्तो आयोजना हुने फुटसल प्रतियोगीता अन्तर्गत केआइइसी इगल्स फुटबल क्लबको स्थापनाको ५औं वर्ष पुर्ण गरेको उपलक्ष्यमा आयोजित फुकुओका फुटसल च्याम्पीयनसीप मिति २०२३ फेब्रुअरी ४ तारीकका दिन भब्यताका साथ सम्पन्न भएको छ…

shiva-sharma

पर्वत समाज क्युस्युको अध्यक्षमा शिव शर्मा

फुकुओका फेब्रुअरी २ फेब्रुअरी १ तारिकका दिन जापानको फुकुओका सहरमा सम्पन्न पर्वत समाज जापानको प्रथम क्षेत्रिय अधिबेशनबाट शिव शर्माको अध्यक्षतामा १५ सदस्यीय क्युस्यु क्षेत्रीय कार्यसमिति गठन भएको छ । उक्त समितिको उपाध्यक्ष भगिरथ पौडेल र कृष्ण आचार्य, सचिब सुजन के…

sunita-jirel

खागोसीमाबाट सुनिता जिरेलको सहयोग अपिल

फुकुओकाफेब्रुअरी १नेपालको दोलखा घर भै हाल जापानको खागोसीमा शहरमा बसोबास गर्दै आइरहेकी नेपाली चेली सुनीता जिरेलले स्वास्थ्य उपचारका लागी जापानबासी नेपालीहरुलाई सहयोग अपिल गरेकी छन । २०१८ अक्टोबरमा विध्यार्थी भिसामा जापान आएकी जिरेल २०२२ फेबु्रअरीमा एक्कासी बिरामी परेकी उनको दुवै…

mahapurush

फुकुओकामा चलचित्र महापुरुष प्रदर्शन हुने

फुकुओका, जापान ।जनवरी २८ यस बर्षकै सर्वाधिक सफल चलचित्रको रुपमा नेपाली चलचित्र उद्योगमा किर्तिमान बनाउन सफल महापुरुष चलचित्र जापानको फुकुओका शहरमा प्रदर्शन हुने भएको छ । प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्म ”महापुरुष“ ले नेपालमा ५१ दिन लामो प्रदर्शनको…

snowfall-japan

भाेलीबाट जापानमा चिसो बढी देशभर भारी हिमपात हुने सम्भावना

फुकुओकाजनवरी २३ सोमबार राती पछि २४ तारिक (मंगलबार) बिहानबाट शीतलहर आउने सम्भावना छ । यो समयमा एकदमै चिसो हुने र यस्तो अवस्था आज भन्दा पहिलाका वर्षमा खासै अनुभव गर्न नपाएको स्तरमा पुग्ने मौसम पुर्वानुमान शाखाले अनुमान गरेको छ । भाेलि…

karnali-samaj

कर्णाली प्रदेश क्युस्युको अध्यक्षमा दीपक शाही निर्वाचित

फुकुओका २०२३ जनवरी २३ कर्णाली प्रदेश क्युस्यु क्षेत्रीय कार्यसमितिकाे दोस्रो अधिबेसन मिति २०२३ जनवरी २२ तारिक आईतबारका दिन फुकुओकाको हाकातामा अवस्थित श्री गणेश रेस्टुरेन्टको हलमा भव्यताका साथ सम्पन्न भयो । उक्त अधिवेशनबाट संस्थाको २०२३-२५ काे लागि दीपक बहादुर शाहीकाे अध्यक्षतामा…

online-survey

क्युस्युमा बस्ने नेपाली बच्चाहरूको भविष्य सम्बन्धी खोज हुने

फुकुओका जनवरी १८ विगत केहि वर्ष देखि जापानमा नेपालीहरूको सङ्ख्या बढे सँगै नेपालीहरूको अत्यधिक बसोबास रहेको क्युस्यु क्षेत्रमा पनि नेपालीहरु दिन प्रतिदिन बढ्दै गईरहेको छन । संख्या बढे सँगै राम्रा पक्ष र नराम्रा पक्ष हुनु स्वाभाविक नै हो । क्युस्यूमा…

bicycle

जापानमा साइकल चडदा हेलमेट अनिवार्य हुदै

जनवरी १६फुकुओका परिमार्जित सडक ट्राफिक ऐन कार्यान्वयनको मितिबारे गत वर्ष डिसेम्बर २० तारीक बसेको मन्त्रिपरिषद्को बैठकले २०२३ अप्रील १ तारीक देखि सबै साइकल यात्रुले अनिवार्य हेल्मेट लगाउने निर्णय पारीत गरेको थियो । १३ वर्ष मुनिका बच्चाहरु को लागी हाल पनि…

फुकुओकामा राजदूतको सहभागितामा अन्तर्क्रिया कार्यक्रम हुने

जनवरी ४ फुकुओका जापानको क्युस्युमा क्रियाशील संघ संस्थाहरुको संयुक्त आयोजनामा र वाणिज्य दूतावास फुकुओकाको विशेष सहयोग "जापानवासी नेपालीहरुको अवस्था, समस्या र समाधानका उपायहरुमा राजदूतावासको भूमिका" विषयक बृहत अन्तरक्रिया कार्यक्रममा जनवरी ६ तारिकका दिन हुन लागेको जानकारी वाणिज्य दूतावास सचिव दीपक…

galkot-samaj

गलकोट समाजको सांगीतिक धमाका कार्यक्रम फुकुओकामा सम्पन्न

फुकुओका२०२२ डिसेम्बर २८ “हाम्रो गाँउ हाम्रो ठाँउ, हातेमालो गरी समृद्ध बनाऔ” भन्ने मूल नाराका साथ स्थापित NPO 法人 गलकोट समाज जापानको आयोजना, प्रभु बैंकसंगको सहकार्यमा गलकोट क्षेत्रमा स्वास्थ्य क्षेत्रका लागि सहयोगार्थ आयोजीत ‘सॉंगीतिक धमाका २०२३’ को पहिलो कार्यक्रम जापानको फुकुओका…