फुकुओका
२०२४ अगष्ट १६
म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान, क्षेत्रीय कार्यसमिति क्युस्युको आयोजनामा विगतका वर्षमा झै यस वर्ष पनि समर BBQ कार्यक्रम मिति २०२४ अगष्ट १५ तारीकका दिन जापानको फुकुओकामा भव्यताका साथ सम्पन्न भएको छ । उक्त कार्यक्रममा विभीन्न भिसामा क्युस्युमा बसोबास गर्ने म्याग्देली तथा गैर म्याग्देली गरी करीब ५५ जनाको सहभागीता रहेको थियो ।
उक्त कार्यक्रममा क्युस्युमा रहेका विभीन्न संघ संस्थाहरुको प्रतिनीधित्व गरी उपस्थीत हुन भएका सम्पुर्णलाई कार्यक्रम आयोजकको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा विभीन्न कार्यक्रमहरु गर्दै गर्दा अन्य संघ संस्थाहरुसँग सहकार्य गरी अगाडी बढने योजना रहेको मोना क्युस्युका संयोजक दिपक बिकले जानकारी दिनु भयो ।

, ,
सम्बन्धित समाचार
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *