無料イラスト【イラストAC】fifa-cup


जापान
२०२२ नोभेम्बर १०

फिफा विश्वकप फुटबल आउन अब दुई साता भन्दा कम समय बाँकी छ । पहिलोपल्ट जाडो मौसममा आयोजना हुन लागेको विश्वकपका लागि संसारभरका उत्कृष्ट ३२ टिमबीच प्रतिस्पर्धा हुनेछ । मध्यपूर्वी देश कतारले आयोजना अधिकार पाएको विश्वकप फुटबल नोभेम्बर २० देखि सुरु हुनेछ भने जापानको समय अनुसार २१ तारिक राति १ बजे पहिलो खेल हुनेछ । कतारले एकै दिन चारवटासम्म खेल खेलाउने नेपालजस्ता देशका समर्थकले सहज समयमै हेर्न पाउने भएका छन् ।

नेपाल भन्दा कतारको समय दुई घण्टा ४५ मिनेट ढिला छ भने जापान भन्दा ६ घण्टा ढिला छ । विश्वकपको समूह चरणका ४८ र नकआउट चरणका १६ गरी गरी कूल ६४ खेल हुनेछ ।

जापानको समय अनुसार विश्वकपका खेलहरु हुने मिति र समय यसप्रकार छ ।

समुह चरणका खेलहरु
कतार र इक्वाडर बिच नोभेम्बर २१ तारीक बिहान १ बजे
इल्यान्ड र इरान बिच नोभेम्बर २१ तारीक बेलुका १० बजे
सेनेगल र नेदरल्यान्ड बिच नोभेम्बर २२ तारीक बिहान १ बजे
अमेरीका र वेल्स बिच नोभेम्बर २२ तारीक बिहान ४ बजे
अर्जेटिना र साउदी अरेविया बिच नोभेम्बर २२ तारीक बेलुका ७ बजे
डेनमार्क र टुनीसीया बिच नोभेम्बर २२ तारीक बेलुका १० बजे
मेक्सीको र पोल्यान्ड बिच नोभेम्बर २३ तारीक बिहान १ बजे
फ्रान्स र अस्टेलीया बिच नोभेम्बर २३ तारीक बिहान ४ बजे
मोरोक्को र कोरोसीया बिच नोभेम्बर २३ तारीक बेलुका ७ बजे
जर्मनी र जापान बिच नोभेम्बर २३ तारीक बेलुका १० बजे
स्पेन र कोस्टारीका बिच नोभेम्बर २४ तारीक बिहान १ बजे
बेल्जीयम र क्यानडा बिच नोभेम्बर २४ तारीक बिहान ४ बजे
स्विजरल्यान्ड र क्यामरोन बिच नोभेम्बर २४ तारीक बेलुका ७ बजे
उरुग्वे र दक्षिण कोरीया बिच नोभेम्बर २४ तारीक बेलुका १० बजे
पोर्चुगल र घाना बिच नोभेम्बर २५ तारीक बिहान १ बजे
ब्राजील र सेर्वीया बिच नोभेम्बर २५ तारीक बिहान ४ बजे
वेल्स र इरान बिच नोभेम्बर २५ तारीक बेलुका ७ बजे
कतार र सेनेगल बिच नोभेम्बर २५ तारीक बेलुका १० बजे
नेदरल्यान्ड र इक्वाडर बिच नोभेम्बर २६ तारीक बिहान १ बजे
इ·ल्यान्ड र अमेरीका बिच नोभेम्बर २६ तारीक बिहान ४ बजे
टुनीसीया र अस्टेलीया बिच नोभेम्बर २६ तारीक बेलुका ७ बजे
पोल्यान्ड र साउदी बिच नोभेम्बर २६ तारीक बेलुका १० बजे
फ्रान्स र डेनमार्क बिच नोभेम्बर २७ तारीक बिहान १ बजे
अर्जेन्टीना र मेक्सीको बिच नोभेम्बर २७ तारीक बिहान ४ बजे
जापान र कोस्टारीका बिच नोभेम्बर २७ तारीक बेलुका ७ बजे
बेल्जीयम र मोरोक्को बिच नोभेम्बर २७ तारीक बेलुका १० बजे
कोरोसीया र क्यानडा बिच नोभेम्बर २८ तारीक बिहान १ बजे
स्पेन र जर्मनी बिच नोभेम्बर २८ तारीक बिहान ४ बजे
क्यामरोन र सेर्वीया बिच नोभेम्बर २८ तारीक बेलुका ७ बजे
दक्षिण कोरीया र घाना बिच नोभेम्बर २८ तारीक बेलुका १० बजे
ब्राजिल र स्विजरल्यान्ड बिच नोभेम्बर २९ तारीक बिहान १ बजे
पोर्चुगल र उरुग्वे बिच नोभेम्बर २९ तारीक बिहान ४ बजे
इक्वाडर र सेनेगल बिच नोभेम्बर ३० तारीक राती १२ बजे
नेदरल्यान्ड र कतार बिच नोभेम्बर ३० तारीक राती १२ बजे
इरान र अमेरीका बिच नोभेम्बर ३० तारीक बिहान ४ बजे
वेल्स र इ·ल्यान्ड बिच नोभेम्बर ३० तारीक बिहान ४ बजे
टुनीसीया र फ्रान्स बिच डिसेम्बर १ तारीक राती १२ बजे
अस्टेलीया र डेनमार्क बिच डिसेम्बर १ तारीक राती १२ बजे
पोल्यान्ड र अर्जेन्टीना बिच डिसेम्बर १ तारीक बिहान ४ बजे
साउदी र मेक्सीको बिच डिसेम्बर १ तारीक बिहान ४ बजे
कोरोसीया र बेल्जीयम बिच डिसेम्बर २ तारीक राती १२ बजे
क्यानडा र मोरोक्को बिच डिसेम्बर २ तारीक राती १२ बजे
जापान र स्पेन बिच डिसेम्बर २ तारीक बिहान ४ बजे
कोस्टारीका र जर्मनी बिच डिसेम्बर २ तारीक बिहान ४ बजे
दक्षिण कोरीया र पोर्चुगल बिच डिसेम्बर ३ तारीक राती १२ बजे
घाना र उरुग्वे बिच डिसेम्बर ३ तारीक राती १२ बजे
सेर्नीया र स्विजरल्यान्ड बिच डिसेम्बर ३ तारीक बिहान ४ बजे
क्यामरोन र ब्राजिल बिच डिसेम्बर ३ तारीक बिहान ४ बजे

टप १६ का खेलहरु
४९. ग्रुप ए बिजेता र ग्रुप बि उपबिजेता बिच डिसेम्बर ४ तारीक राती १२ बजे
५०. ग्रुप सी बिजेता र ग्रुप डि उपबिजेता बिच डिसेम्बर ४ तारीक बिहान ४ बजे
५१. ग्रुप डी बिजेता र ग्रुप सि उपबिजेता बिच डिसेम्बर ५ तारीक राती १२ बजे
५२. ग्रुप बि बिजेता र ग्रुप ए उपबिजेता बिच डिसेम्बर ५ तारीक बिहान ४ बजे
५३. ग्रुप इ बिजेता र ग्रुप एफ उपबिजेता बिच डिसेम्बर ६ तारीक राती १२ बजे
५४. ग्रुप जी बिजेता र ग्रुप एच उपबिजेता बिच डिसेम्बर ६ तारीक बिहान ४ बजे
५५. ग्रुप एफ बिजेता र ग्रुप इ उपबिजेता बिच डिसेम्बर ७ तारीक राती १२ बजे
५६. ग्रुप एच बिजेता र ग्रुप जी उपबिजेता बिच डिसेम्बर ७ तारीक बिहान ४ बजे

क्वाटर फाइनल
५७. खेल ५३ बिजेता र खेल ५४ बिजेता बिच डिसेम्बर १० तारीक राती १२ बजे
५८. खेल ४९ बिजेता र खेल ५० बिजेता बिच डिसेम्बर १० तारीक बिहान ४ बजे
५९. खेल ५५ बिजेता र खेल ५६ बिजेता बिच डिसेम्बर ११ तारीक राती १२ बजे
६०. खेल ५१ बिजेता र खेल ५२ बिजेता बिच डिसेम्बर ११ तारीक बिहान ४ बजे

सेमी फाइनल
६१. खेल ५७ बिजेता र खेल ५८ बिजेता बिच डिसेम्बर १४ तारीक बिहान ४ बजे
६२. खेल ५९ बिजेता र खेल ६० बिजेता बिच डिसेम्बर १५ तारीक बिहान ४ बजे

तेस्रो स्थान
६३. तेस्रो स्थानका लागी खेल डिसेम्बर १८ तारीक राती १२ बजे

फाइनल
६४. विश्वकप फुटबल २०२२ फाइलन खेल डिसेम्बर १९ तारीक राती १२ बजे

写真素材無料【写真AC】
Latest Posts from FN News

Leave a Reply

Your email address will not be published. Required fields are marked *