फुकुओका
अगष्ट ५
फुकुओकामा खेलकुदको माध्यमबाट भाइचाराको अभिवृद्धी र स्वास्थ्यका लागी खेलकुद भन्ने मुल नारा सहित फुकुओकामा अवस्थीत फुटसल क्लबहरुका बिच दोस्रो फुकुओका नेपाल फुटसल लिग २०२३ अगष्ट ५ तारीकबाट सुरुवात भएको छ । लिग चरणको पहिलो दिनको खेलमा गोनीन फुटबल क्लब, ओहासी फुटबल क्लब र इभी फुटबल क्लबले जितको यात्रा सुरु गरेका छन ।
![](https://fukuokanepal.news/wp-content/uploads/2023/08/365178009_676499707837833_5920287690801180836_n-1024x887.jpg)