एनआरएनए क्युस्युले पार्ट टाइम जब सेमिनार गर्ने

सेप्टेम्बर १०फुकुओका एनआरएनए क्युस्युले पश्चिमी जापानको क्युस्यु क्षेत्रमा आइ पार्ट टाइम काम नपाएर समस्यामा परीरहेका नेपाली विध्यार्थीहरुलाई सहयोग गर्ने उद्देश्यले पार्ट टाइम जब सेमिनारको आयोजना गर्दैछ । कार्यक्रम २०२४ सेप्टेम्बर १५ तारीक सोमबारका दिन हाकाता सिमीन सेन्टरमा गर्ने भएको छ…