समाचारको माध्यमले नेपाल जापान जोड्ने प्रयास
फुकुओका२०२५ सेप्टेम्बर १म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान, क्षेत्रीय कार्यसमिति क्युस्युको आयोजनामा विगतका वर्षमा झै यस वर्ष पनि भेटघाट तथा BBQ कार्यक्रम मिति २०२५ अगष्ट ३१ तारीकका दिन जापानको फुकुओकामा भव्यताका साथ सम्पन्न भएको छ । उक्त कार्यक्रममा विभीन्न भिसामा…
कुमामोतोअगस्ट २७सामाजिक धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको नेपाली नारिहरुको महान पर्व हरितालिका तीजको अबसरमा कुमामोतो नेपाली समाजद्वारा २०२५ अगस्ट २४ तारीकका दिन आयोजित विशेष दर खाने कार्यक्रम तथा अनलाइन नृत्य प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ ।उक्त कार्यक्रमको प्रमुख अतिथि…
अगस्ट २५फुकुओकानेपाली नारीहरुको महान पर्व हरीतालीका तिजको अवसरमा फुकुओका नेपाल सोसाइटीले आयोजना गरेको तीज धमाका २०२५ तथा दर खाने कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । नेपालबाट आमन्त्रीत कलाकार सुनिता दुलालको साथमा फुकुओकामा बसोबास गर्नुहुने गायक तथा सर्जक पुरुषोत्तम सिग्देल,…
फुकुओकाअगस्ट २५गैर आवासिय नेपाली संघ, जापान क्षेत्रिय कार्यसमिति क्युस्युले नेपाली नारीहरुको महान पर्व हरीतालीका तीजको अवसरमा देविनगरस्थित नेपाल अपाङ आश्रमका आश्रितलाई तीजको दर खुवाएको छ ।एनआरएनए क्युस्यु सचिब सुर्य कुवँरको पहलमा बुटवलको देविनगरमा आश्रितहरुलाई तीजको दर खुवाएको हो । जापानमा…
कुमामोतोअगस्ट १६स्वास्थ्यका लागी खेलकुद भन्ने मुल नाराका साथ कुमामोतो क्रिकेट क्लबको आयोजनामा क्युस्युबासी नेपालीहरु बिच मेलमिलाप तथा भाइचारा वृद्धि गर्ने उदेश्यले दोस्रो कुमामोतो क्रिकेट टुर्नामेन्ट २०२५ को आयोजना २०२५ सेप्टेम्बर महिनाको १३ र १४तारीकका दिन कुमामोतोको होकुबु पार्कमा भएको खेल…
अगस्ट १५फुकुओकाफुकुओकामा नवौं समर कप मिति २०२५ सेप्टेम्बर ६ मा हुने भयको छ । विगत १० वर्ष अगाडि जापानको फुकुओकामा श्री गणेश खुकुरी कल्वले सुरु गरेको प्रतियोगीता फुकुओकाको फुटसल इतिहासमा एक पहिचानको रुपमा रहेको छ । यस वर्षको प्रतियोगीताको आयोजना…
जापानअगष्ट १०म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको गौरबमय नवौं अधिवेसनबाट निवर्तमान वरिष्ठ उपाध्यक्ष गणेश श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । जापानको राजधानी टोकियोमा सम्पन्न अधिवेसनको अध्यक्षमा मोना जापानका अध्यक्ष विसाल केसीको अध्यक्षता, मोना आइसीसीका अध्यक्ष ददिवल खडकाको प्रमुख…
फुकुओकाजुलाई २८जापानमा पहिलो पटक ‘नेपाल म्युजिक फेस्ट २०२५’ आयोजना गरिने भएको छ । ‘नेपाल म्युजिक फेस्ट २०२५’ नाम दिइएको यो संगीत महोत्सव २०२५ अगस्त महिनामा जापानका चार ठूला शहर टोकियो, ओसाका, फुकुओका र नागोयामा आयोजना हुने आयोजकले जानकारी दिनुभएको छ…
टोकियो जुलाई २७ गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद जापानको १२ औं राष्ट्रिय महाधिवेशन सम्पन्न भएसंगै आगामी दुई वर्ष कार्यकालका लागि नयाँ कार्यसमिति गठन गर्न आज निर्वाचन सम्पन्न भएको छ । एनआरएन जापानको कुल मतदाता संख्या १८ हजार ३…
फुकुओकाजुलाई २६ नेपाली नारीहरुको महान पर्ब हरितालिका तीजको अवसरमा फुकुओका नेपाल सोसाइटीले सधैका वर्ष जसरी यस वर्ष पनि नेपाल तथा जापानमै भएका चर्चित कलाकारहरुको साथमा तीज धमाका तथा दर खाने कार्यक्रम २०२५ आयोजना गर्ने भएको छ । कार्यक्रम २०२५ अगस्ट…