समाचारको माध्यमले नेपाल जापान जोड्ने प्रयास
फुकुओकाडिसेम्बर २७नेपाली राजदुतावास टोकीयोको संचालन तथा एनआरएनए जापानको प्राविधिक सहयोगमा जापानको विभीन्न सहरमा संचालन भैरहेको दुतावासको राहदानी तथा कन्सुलर सेवा सम्बन्धी घुम्ती सेवा जनवरी २७, २८ र २९ तारीकमा संचालन गर्ने मिति तय भएसँगै प्रारम्भीक विवरण संकलन गर्नका लागी पहिलो…
डिसेम्बर १६फुकुओका फुकुओका नेपाल सोसाइटीद्धारा संचालीत सुख दुःख कोष र भुकम्प पिडीत सहयोगार्थ आयोजीत देउसी भैलो कार्यक्रमबाट संकलीत रकमबाट ट्रान्सफर्मेटिभ सोसाइटी अफ नेपालको सहकार्यमा सहयोग वितरण गरीएको छ । फुकुओका नेपाल सोसाइटीको आर्थिक सहयोग र ट्रान्सफर्मेटिभ सोसाइटी अफ नेपाल को…
फुकुओकाडिसेम्बर १२नेपाली चर्चित र्यापर महेश दोङ्ग (दोङ्ग)लाई जापान बोलाएर अगे्रजि नयाँ वर्ष २०२४को पावन अवसरमा जापानको फुकुओका लगायत अन्य शहरहरुमा साँगितीक कार्यक्रम हुने भएको छ । जापानमा विभीन्न समयमा नेपाली गित सँगीतसँग सम्बन्धीत साँस्कृतिक कार्यक्रमहरु हुने भएता पनि र्याप गायकहरुको…
डिसेम्बर ९फुकुओकानेपालीहरुको महान चाड बिजया दशमीको अवसरमा प्रदर्शन भै गौरबमय ५१ दिन मनाउन सफल नेपाली कथानक चलचित्र परदेशि २ नयाँ वर्ष २०२४ को अवसरमा जापानमा पनि प्रदर्शन हुने भएको छ । जापानको फुकुओका र किताक्युस्युमा जनवरी ६ तारीक र कुरुमेमा…
नागोयाडिसेम्बर ७जापानस्थीत नेपाली राजदुतावास र गैर आवासीय नेपाली संघ जापानको सहकार्यमा दुतावासबाट प्रदान गरीने राहदानी सेवा तथा अन्य कन्सुलर सेवा उपलब्ध गराउने उद्देश्यले नागोयामा २०२३ डिसेम्बर २, ३, ४ र ५ तारीकका दिन घुम्ती सेवा सम्पन्न भएको छ । उक्त…
नोभेम्बर १५फुकुओका फुकुओका नेपाल सोसाइटीले विगतका वर्षमा झै यस वर्ष पनि नेपालीहरुको महान पर्व शुभ दिपावलीको पावन अवसरमा देउसी भैलो कार्यक्रम २०२३ नोभेम्बर १२ तारीक आइतबारका दिन एभरेस्ट करी फोलेओ हाकाता र नाङ्गलो घर योसीजुकामा भव्यताका साथ सम्पन्न गरेको छ…
जापाननोभेम्बर ७फुकुओका नेपाल सोसाइटी जापानले विगतका वर्षमा झै यस वर्ष पनि नेपालीहरुको दोस्रो ठुलो चाड दिपावलीको पावन अवसरमा देउसी भैलो कार्यक्रम आयोजना गर्न लागीएको कुरा संस्थाका सचिब उज्ज्वल बानियाँले बताउनु भयो ।उक्त कार्यक्रम २०२३ नोभेम्बर १२ तारीक आइतबारका दिन साँझ…
जापानअक्टोबर २९म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति जापानले विगतका वर्षमा झै यस वर्ष पनि नेपालीहरुको दोस्रो ठुलो चाड दिपावलीको पावन अवसरमा देउसी भैलो कार्यक्रम आयोजना गर्न लागीएको मोना जापानका महासचिब सागर कार्कीले बताउनु भयो । उक्त कार्यक्रम २०२३…
अक्टोबर २७पोखराफुकुओका नेपाल सोसाइटीद्धारा संचालीत सुख दुःख कोषको आयोजनामा दुखीहरुको साहारा मानव सेवा आश्रम पोखरा हेम्जामा विजया दशमी तथा शुभ दिपावली २०८०को पावन अवसरमा १ दिने भोजन कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा मानव सेवा आश्रम पोखराको साहारामा रहनु…
फुकुओकाअक्टोबर १६ओखावा सि नेपाली सोसाइटीको आयोजना र ओखावा सी, विभीन्न कम्पनीहरुको सहकार्यमा २०२३ अक्टोबर १५ तारीक घटस्थापनाको दिन विभीन्न कार्यक्रम गरेर दशै विशेष कार्यक्रम सम्पन्न गरीएको छ । विभीन्न पेसा व्यवसाय गर्दै पश्चिम जापानको ओखावा सहरमा बसोबास गर्ने करीब १५०…