कुमामोतो क्रिकेट क्लबले तिहार नाइट कार्यक्रम गर्ने

फुकुओकाअक्टोबर १२कुमामोतो क्रिकेट क्लबले नेपालीहरुको महान पर्व दिपावलीको अवसरमा तिहार नाइट कार्यक्रम गर्ने भएको छ । उक्त कार्यक्रम कुमामोतोको साकुरामाचिमा रहेको हलमा आयोजना गर्ने आयोजकले बताउनु भएको छ । कार्यक्रममा दिपावलीको अवसरमा शुभकामना आदानप्रदान, लाइभ प्रस्तुति, देउसी भैलो र कल्चर…

सुदुरपश्चिमेली नेपाली समाज क्युस्युको अध्यक्षमा शिबराज खनाल

२०२५ अक्टोबर ५ फुकुओका सुदूरपश्चिमेली नेपाली समाज, जापान क्युस्यू क्षेत्रिय समितिले पांचौ अधिवेशन फुकुओका सहरमा यही २०२५ अक्टोबर ५ तारिक (आइतबार)का दिन भव्यताका साथ सम्पन्न भै शिवराज खनाल ज्युको अध्यक्षतामा नयाँ कार्यसमिति निवीरोध चयन भएको छ । उक्त कार्यसमितिको बरीष्ठ…

एनआरएनए क्युस्युले दशैको शुभकामना आदानप्रदान कार्यक्रम गर्ने

फुकुओकासेप्टेम्बर २४गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद जापान क्षेत्रिय कार्यसमिति क्युस्युले नेपालीहरुको महान चाड विजया दशमी २०८२ को पावन अवसरमा फुकुओकामा यहि सेप्टेम्बर २८ तारीक आइतबारका दिन डिनर सङ्गै शुभकामना आदानप्रदान कार्यक्रम फुकुओकाको हाकाता स्टेसन नजिकै रहेको गाउले रेस्टुरेन्ट…

सुदूरपश्चिमेली नेपाली समाज क्युस्यू पाँचौ अधिवेशन अक्टोबर ५मा

२०२५ सेप्टेम्बर २२फुकुओका, सुदूरपश्चिमेली नेपाली समाज, जापान क्युस्यू क्षेत्रिय समितिले पाँचौ अधिवेशन फुकुओका सहरमा यही २०२५ अक्टोबर ५ तारिक (आइतबार)का दिन गर्ने गरी तयारी अन्तिम चरणमा पुगेको संस्थाका संयोजक कविराज अवस्थीले जानकारी दिनुभयो । (सुदूरपश्चिमका लागि सुदुरपस्चिमेली) भन्ने मुलनाराका साथ…

मोना क्युस्युले विजया दशमिको अवसरमा रक्तदान कार्यक्रम गर्ने

फुकुओकासेप्टेम्बर १९म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रीय कार्यसमिति क्युस्युले नेपालीहरुको महान चाड विजया दशमी २०८२ को पावन अवसरमा फुकुओकामा सेप्टेम्बर २८ तारीक आइतबारका दिन रक्तदान जिवनदान भन्ने मुल नारा सहीत रक्तदान कार्यक्रम आयोजना गर्न लागेको जानकारी मोना क्युस्युका संयोजक…

बेनी एफसीले उचाल्यो नवौं खुकुरी कपको उपाधी

फुकुओकासेप्टेम्बर ६फुकुओकाको इतिहासमा निरन्तर फुटसल प्रतियोगीता गर्दै आइरहेको श्री गणेश खुकुरी एफसीको आयोजनामा सम्पन्न नवौं श्री गणेश खुकुरी कप २०२५को उपाधी बेनी एफसीले हात पारेको छ । जापानको विभीन्न स्थानका २६ वटा टिमको सहभागीता रहेको उक्त प्रतियोगीतामा इभी एफसिलाई प्रतिस्प्रधात्मक…

मोना क्युस्युको भेटघाट तथा BBQ सम्पन्न

फुकुओका२०२५ सेप्टेम्बर १म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान, क्षेत्रीय कार्यसमिति क्युस्युको आयोजनामा विगतका वर्षमा झै यस वर्ष पनि भेटघाट तथा BBQ कार्यक्रम मिति २०२५ अगष्ट ३१ तारीकका दिन जापानको फुकुओकामा भव्यताका साथ सम्पन्न भएको छ । उक्त कार्यक्रममा विभीन्न भिसामा…

कुमामोतो नेपाली समाजको तीज कार्यक्रम भव्यताका साथ सम्पन्न

कुमामोतोअगस्ट २७सामाजिक धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको नेपाली नारिहरुको महान पर्व हरितालिका तीजको अबसरमा कुमामोतो नेपाली समाजद्वारा २०२५ अगस्ट २४ तारीकका दिन आयोजित विशेष दर खाने कार्यक्रम तथा अनलाइन नृत्य प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ ।उक्त कार्यक्रमको प्रमुख अतिथि…

दोस्रो कुमामोतो कप क्रिकेट सेप्टेम्बरमा हुने

कुमामोतोअगस्ट १६स्वास्थ्यका लागी खेलकुद भन्ने मुल नाराका साथ कुमामोतो क्रिकेट क्लबको आयोजनामा क्युस्युबासी नेपालीहरु बिच मेलमिलाप तथा भाइचारा वृद्धि गर्ने उदेश्यले दोस्रो कुमामोतो क्रिकेट टुर्नामेन्ट २०२५ को आयोजना २०२५ सेप्टेम्बर महिनाको १३ र १४तारीकका दिन कुमामोतोको होकुबु पार्कमा भएको खेल…

फुकुओकामा नवौं समर कपको तयारी अन्तीम चरणमा

अगस्ट १५फुकुओकाफुकुओकामा नवौं समर कप मिति २०२५ सेप्टेम्बर ६ मा हुने भयको छ । विगत १० वर्ष अगाडि जापानको फुकुओकामा श्री गणेश खुकुरी कल्वले सुरु गरेको प्रतियोगीता फुकुओकाको फुटसल इतिहासमा एक पहिचानको रुपमा रहेको छ । यस वर्षको प्रतियोगीताको आयोजना…