एनआरएनए नागोयाले संचालन गर्ने निशुल्क जापनीज भाषा कक्षा मार्च ९ बाट सुरु हुने

जापान फेबु्रअरी २८ गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापान क्षेत्रीय समिति नागोयाले आगामी मार्चदेखि अनलाइनमार्फत निःशुल्क जापानी भाषा कक्षा सञ्चालन गर्ने भएको छ। एनआरएनए जापानको संयोजन तथा ११ वटै क्षेत्रीय समितिको सहयोगमा निःशुल्क अनलाइन जापानी भाषा कक्षाका लागि…

११ औ नेपाल फेस्टीबल फुकुओका अप्रिल ६ मा हुने

फुकुओकाफेबु्रअरी २६गैर आवासीय नेपाली संघ (एनआरएनए) क्युस्युको संयोजकत्वमा क्युस्युमा अवस्थीत फुकुओका नेपाल सोसाइटी, आदीवासी जनजाती महासँघ क्युस्यु, मोना क्युस्यु, नेपाल जापान फेन्डसीप लायन्स क्लब, लगायत अन्य संघ संस्था तथा विभीन्न जापानीज निकायहरुको सहकार्यमा प्रत्येक वर्ष नेपाली नयाँ वर्षको अवसरमा आयोजना…

तमुधीं जापानको नवनिर्वाचित कार्यसमितिलाई क्षेत्रिय समितिद्वारा सम्मान सहित अन्तरक्रिया सम्पन्न

टोकियो तमुधीं (गुन्मा,तोचोगि, ईबाराकी) क्षेत्रिय समितिले आईतबार अन्तरक्रिया कार्यक्रम सहित तमुधीं जापानको नवनिर्वाचित कार्यसमितिलाई तोचिगिमा सम्मान गरेको छ । तमुधी क्षेत्रिय समितिका अध्यक्ष बिराज गुरुङको अध्याक्षतामा सम्पन्न कार्यक्रममा तमुधीं जापानका अध्यक्ष हिमाली गुरुङ सहित नवनिर्वाचित कार्यसमितिका पदाधिकारी, तमुधीं जापानका पूर्व…

セミナー

फुकुओकामा लीभिङ्ग सपोर्ट सेमीनार हुने

जनवरी २१फुकुओकागैर आवासीय नेपाली संघ जापान क्षेत्रीय कार्यसमिति क्युस्यु, फुकुओका नेपाल सोसाइटी, म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रिय कार्यसमिति क्युस्यु, नेपाल जापान फ्रेन्डशिप लायन्स क्लब, जनजाती महासंघ क्युस्युको संयुक्त आयोजना तथा फुकुओका सिटी, फुकुओका बाणिज्य दुताबास, फुकुओका योकातोपिया जाइदान…

funeso-seminar

फुनेसोले स्युस्योकु सेमीनार गर्ने

२०२४ जनवरी २१जापान, फुकुओकामा क्रियाशील रही विभिन्न कार्यक्रमको आयोजना गर्दै आई रहेको फुकुओका नेपाल सोसाइटीको आयोजना यही मिति २०२४ फेबु्रअरी १० तारीक शनिबारका हाकाता स्टेशन नजिकैको हलमा नेपाली विधार्थीहरुको लागि स्युस्योकु सेमीनार हुने भयको छ ।२०२१ बाट सुरु गरिएको उक्त…

जापानको टोकियोमा प्रथम मोना फेस्टीबल आयोजना हुने

टोकीयोजनवरी १५ म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको आयोजनामा टोकियोको इतावासी वडाको खामीइतावासिमा म्याग्दी (मोना) फेस्टीबलको आयोजना हुने भएको छ । २०२४ अप्रिल २७ र २८ तारीकका दिन आयोजना हुने फेस्टीबलका लागी मोना जापानका कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीको संयोजकत्वमा १५० सदस्यीय…

फुकुओकामा दुतावासको घुम्ती सेवाका लागी गुगल फारमको अन्तिम मिति डिसेम्बर ३१ सम्म

फुकुओकाडिसेम्बर २७नेपाली राजदुतावास टोकीयोको संचालन तथा एनआरएनए जापानको प्राविधिक सहयोगमा जापानको विभीन्न सहरमा संचालन भैरहेको दुतावासको राहदानी तथा कन्सुलर सेवा सम्बन्धी घुम्ती सेवा जनवरी २७, २८ र २९ तारीकमा संचालन गर्ने मिति तय भएसँगै प्रारम्भीक विवरण संकलन गर्नका लागी पहिलो…

फुनेसोकाे सहयाेगमा भुकम्प प्रभावीत क्षेत्रमा राहत वितरण सम्पन्न

डिसेम्बर १६फुकुओका फुकुओका नेपाल सोसाइटीद्धारा संचालीत सुख दुःख कोष र भुकम्प पिडीत सहयोगार्थ आयोजीत देउसी भैलो कार्यक्रमबाट संकलीत रकमबाट ट्रान्सफर्मेटिभ सोसाइटी अफ नेपालको सहकार्यमा सहयोग वितरण गरीएको छ । फुकुओका नेपाल सोसाइटीको आर्थिक सहयोग र ट्रान्सफर्मेटिभ सोसाइटी अफ नेपाल को…

नागोयामा दुतावासको घुम्ती सेवा सम्पन्न

नागोयाडिसेम्बर ७जापानस्थीत नेपाली राजदुतावास र गैर आवासीय नेपाली संघ जापानको सहकार्यमा दुतावासबाट प्रदान गरीने राहदानी सेवा तथा अन्य कन्सुलर सेवा उपलब्ध गराउने उद्देश्यले नागोयामा २०२३ डिसेम्बर २, ३, ४ र ५ तारीकका दिन घुम्ती सेवा सम्पन्न भएको छ । उक्त…

फुनेसोले भुकम्प पिडीत सहयोगार्थ देउसी भैलो गर्ने

जापाननोभेम्बर ७फुकुओका नेपाल सोसाइटी जापानले विगतका वर्षमा झै यस वर्ष पनि नेपालीहरुको दोस्रो ठुलो चाड दिपावलीको पावन अवसरमा देउसी भैलो कार्यक्रम आयोजना गर्न लागीएको कुरा संस्थाका सचिब उज्ज्वल बानियाँले बताउनु भयो ।उक्त कार्यक्रम २०२३ नोभेम्बर १२ तारीक आइतबारका दिन साँझ…