फुकुओका सेप्टेम्बर २२ नेपाली नारीहरुको महान पर्ब हरितालिका तीजको अवसरमा फुकुओकाको ओहाशीमा अवस्थित मिनी नेपाल डाइनिङ एण्ड बारमा यही सेप्टेम्बर २२ तारिक शुक्रबारका दिन नेपालकै ख्याति प्राप्त कलाकार कल्पना दाहालको यस वर्षकै अन्तिम तीज विशेष प्रस्तुती रहने छ । विगतका…
