अगस्ट २५फुकुओकानेपाली नारीहरुको महान पर्व हरीतालीका तिजको अवसरमा फुकुओका नेपाल सोसाइटीले आयोजना गरेको तीज धमाका २०२५ तथा दर खाने कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । नेपालबाट आमन्त्रीत कलाकार सुनिता दुलालको साथमा फुकुओकामा बसोबास गर्नुहुने गायक तथा सर्जक पुरुषोत्तम सिग्देल,…









