नेपाल फेस्टिवल फुकुओकामा स्वयमसेवक र प्रस्तुतीकर्ताको आवेन खुल्ला

फुकुओकाफेब्रुअरी १०फुकुओका नेपाल सोसाइटी ९फुनेसो० को संयोजकत्वमा क्युस्युमा अवस्थीत गैर आवासीय नेपाली संघ ९एनआरएनए० क्युस्यु, आदीवासी जनजाती महासँघ क्युस्यु, हाम्रो नेपाल हामी नेपाली अभियान जापान, नेपाल जापान फेन्डसीप लायन्स क्लब लगायत अन्य संघ संस्था तथा विभीन्न जापानीज निकायहरुको सहकार्यमा प्रत्येक…

फुकुओकामा गुल्मेली समाज गठन हुने

फुकुओकाफेब्रुअरी १०जापानमा दिनहु नेपालीहरुको संख्यामा उल्लेख्य वृद्धि भएसँगै विभीन्न जातिय, भेगीय संस्थाहरुको पनि उल्लेख्य वृद्धि भैरहेको छ । त्यसै क्रममा जापानमा क्रियाशिल रुपमा रहेको गुल्मेली समाज जापानले आफ्नो क्षेत्रिय समिति क्युस्युमा गठन निम्न मिति, समय र स्थानमा गर्न लागेको जानकारी…

प्रथम एनआरएनए क्युस्यु कप भलिबल प्रतियोगीता हुने

फुकुओकाफेब्रुअरी ६गैर आवासिय नेपाली संघ (एनआरएनए) जापान क्षेत्रिय समिति क्युस्युको आयोजनामा जापानको फुकुओका शहरमा स्वास्थ्यका लागी खेलकुद स्वस्थ्य जिवन सुखी जिवन भन्ने मुल नाराका साथ स्माइल मोबाइल रेमिटको प्रमुख प्रायोजनमा प्रथम एनआरएनए क्युस्यु कप भलिबल प्रतियोगीता आयोजना गर्न लागेको जानकारी…

m0na-kyushu

मोना क्युस्यूको तेस्रो अधिबेसन हुने

फुकुओका २०२५ फेब्रुअरी ६ म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रिय समिति क्युस्युको तेस्रो अधिबेसन मिति २०२५ फेब्रुअरी २३ तारिक आईतबारका दिन फुकुओकाको मीनामि सिमिन सेन्टर हलमा गर्न लागिएको जानकारी संस्थाका संयोजक दिपक बिकले बताउनु भयो । म्याग्दी जिल्लामा स्थायी…

जापानको अध्यागमन विभागले शुल्क वृद्धि गर्ने

जापानफ्रेबुअरी ५जापानको अध्यागमन विभागबाट दिइने सेवाहरु (जस्तै : भिसा थप, भिसा परिवर्तन सम्बन्धी कार्य) को शुल्क २०२५ अप्रिल १ तारीकबाट वृद्धि हुने भएको छ । हाल सम्म भिसा थप तथा भिसा परिवर्तन गर्दा लिइदै आएको सेवा शुल्क ४,००० येनबाट वृद्धि…

सुपर एट एफसीले उचाल्यो सातौ खुकुरी कपको उपाधी

फुकुओकाफेबु्रअरी ३फुकुओकाको इतिहासमा हाल सम्मको सर्वाधिक पुरुस्कार राशिको सातौ खुकुरी एफसी रनिङ्ग कप २०२५को उपाधी सुपर एट एफसीले हात पारेको छ । जापानको विभीन्न स्थानका २४ वटा टिमको सहभागीता रहेको उक्त प्रतियोगीतामा श्री गणेश खुकुरी एफसिलाई प्रतिस्प्रधात्मक रुपमा १–० ले…

फुकुओकामा कम्बीनीको प्लास्टीक सिधै फोहोरमा फाल्न मिल्ने नयाँ नियम लागु

फुकुओकाजनवरी ६फुकुओका सिटी भित्रका कम्बीनी तथा सुपर मार्केटहरुको काउन्टर छेउमा राखीएका रातो प्लास्टीक के होला भनि कौतुहलता भएको छ भने बुझि राख्नुहोस । उक्त प्लास्टीक फुकुओका सहरको विभीन्न कम्बीनी तथा सुपर मार्केटबाट सामान हालेर ल्याइ सिधै फोहोर फाल्ने प्लास्टीकको रुपमा…

ओकिनावामा दोस्रो नेपाल फेस्टिवल हुने

जापानडिसेम्बर २६गैर आवासीय नेपाली संघ जापान क्षेत्रिय कार्यसमिति ओकीनावाको आयोजनामा दोस्रो नेपाल फेस्टिवल ओकिनावा २०२५ फेबु्रअरी २३ तारीकका दिन ओकिनावाको उमि सोरा पार्कमा आयोजना गर्न लागीएको छ । जापानमा दिनहुँ जसो नेपालीहरुको चाप बढेसँगै विभिन्न सहरहरुमा नेपाल फेस्टिवल गरी नेपाल…

मोना शिजुओका गोल्ड कपको तयारी तिव्र

जापानडिसेम्बर १६आगामी अंग्रेजी नयाँ वर्ष २०२५ को उपलक्ष्यमा म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रिय कार्यसमिति सिजुओकाको आयोजना र मोना जापान लगायत अन्य क्षेत्रिय समितिहरुको सहयोगमा मोना शिजुओका गोल्ड कपको तयारी तिव्र रुपमा अगाडी बढीरहेको छ । जनवरी १२ तारिखका…

एनआरएनए क्युस्युले रक्तदान कार्यक्रम गर्ने

फुकुओकानोभेम्बर २८गैर आवसीव नेपाली संघ (एनआरएनए) जापान क्षेत्रिय कार्यसमिति क्युस्युले फुकुओकामा डिसेम्बर ८ तारीक आइतबारका दिन रक्तदान जिवनदान भन्ने मुल नारा सहीत रक्तदान कार्यक्रम आयोजना गर्न लागेको जानकारी एनआरएनए क्युस्युका संयोजक भिम बहादुर गुरुङ्गले बताउनु भयो । देशमा होस या…