नागोयामा दुतावासको घुम्ती सेवा सम्पन्न

नागोयाडिसेम्बर ७जापानस्थीत नेपाली राजदुतावास र गैर आवासीय नेपाली संघ जापानको सहकार्यमा दुतावासबाट प्रदान गरीने राहदानी सेवा तथा अन्य कन्सुलर सेवा उपलब्ध गराउने उद्देश्यले नागोयामा २०२३ डिसेम्बर २, ३, ४ र ५ तारीकका दिन घुम्ती सेवा सम्पन्न भएको छ । उक्त…

फुकुओका नेपाल सोसाइटीको देउसी भैलो सम्पन्न

नोभेम्बर १५फुकुओका फुकुओका नेपाल सोसाइटीले विगतका वर्षमा झै यस वर्ष पनि नेपालीहरुको महान पर्व शुभ दिपावलीको पावन अवसरमा देउसी भैलो कार्यक्रम २०२३ नोभेम्बर १२ तारीक आइतबारका दिन एभरेस्ट करी फोलेओ हाकाता र नाङ्गलो घर योसीजुकामा भव्यताका साथ सम्पन्न गरेको छ…

फुनेसोले भुकम्प पिडीत सहयोगार्थ देउसी भैलो गर्ने

जापाननोभेम्बर ७फुकुओका नेपाल सोसाइटी जापानले विगतका वर्षमा झै यस वर्ष पनि नेपालीहरुको दोस्रो ठुलो चाड दिपावलीको पावन अवसरमा देउसी भैलो कार्यक्रम आयोजना गर्न लागीएको कुरा संस्थाका सचिब उज्ज्वल बानियाँले बताउनु भयो ।उक्त कार्यक्रम २०२३ नोभेम्बर १२ तारीक आइतबारका दिन साँझ…

फुनेसोद्धारा मानव सेवा आश्रम पोखरामा भोजन कार्यक्रम सम्पन्न

अक्टोबर २७पोखराफुकुओका नेपाल सोसाइटीद्धारा संचालीत सुख दुःख कोषको आयोजनामा दुखीहरुको साहारा मानव सेवा आश्रम पोखरा हेम्जामा विजया दशमी तथा शुभ दिपावली २०८०को पावन अवसरमा १ दिने भोजन कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा मानव सेवा आश्रम पोखराको साहारामा रहनु…

ओखावामा दशै कार्यक्रम सम्पन्न

फुकुओकाअक्टोबर १६ओखावा सि नेपाली सोसाइटीको आयोजना र ओखावा सी, विभीन्न कम्पनीहरुको सहकार्यमा २०२३ अक्टोबर १५ तारीक घटस्थापनाको दिन विभीन्न कार्यक्रम गरेर दशै विशेष कार्यक्रम सम्पन्न गरीएको छ । विभीन्न पेसा व्यवसाय गर्दै पश्चिम जापानको ओखावा सहरमा बसोबास गर्ने करीब १५०…

ओखावा सीमा दशै कार्यक्रम हुने

अक्टोबर १४फुकुओकापश्चिमी जापानको ओखावा सीमा बसोबास गर्ने नेपालीहरुको सक्रियतामा ओखावा सी नेपाली सोसाइटी गठन गरी जापानीज नागरीकहरु तथा सरकारी निकायसँगको सहकार्यमा बिजया दशमी २०८० को पावन अवसरमा दशै विषेश कार्यक्रम हुने भएको छ ।उक्त कार्यक्रममा जापानीज समुदायमा नेपाल र नेपाली…

मगर संघ क्युस्युको अध्यक्षमा रोजिन थापा मगर

अक्टोबर १४फुकुओकानेपाल मगर संघ जापान क्षेत्रीय समिती क्युस्युको तेस्रो अधिबेसन बाट सर्बसम्मत अध्यक्षमा रोजिन थापामगरको अध्यक्ष्यतामा नया कार्यसमिति चयन भएको छ । अध्यक्षमा थापा लगाएत उपाध्यक्षमा सुबास पुनमगर, महिला उपाध्यक्षमा रेखा घर्तिमगर, सचिबमा युकेश रानामगर, सहसचिबमा निरन्जन मगर, श्रीजना रानामगर,…

मोना आइइसीको अध्यक्षमा जापानका ददिवल खडका सर्वसम्मत

अक्टोबर १४बेनीम्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशनबाट विगत ३ दशक देखी जापानमा बसोबास गरी विभिन्न पेसा व्यवसायमा आवद्ध ददिवल खडका सर्वसम्मत चयन हुनु भएको छ । म्याग्दीको अन्नपुर्ण गाउपालीका वडा नं. ६ घार पुख्यौली घर भएका…

कल्पना दाहालसंगै नाच्यो नागासाकी

नागासाकीसेप्टेम्बर १९नेपाली नारीहरुको महान पर्व हरीतालिका तीजको अवसरमा नागासाकी जापानीज भाषा स्कुलले नेपाली विध्यार्थीहरुलाई मध्यनजर गर्दै तीज विशेष कार्यक्रम २०२३ भव्यताका साथ सम्पन्न भएको छ । नेपालबाट फुकुओका नेपाल सोसाइटीको तीज विशेष कार्यक्रमका लागी आमन्त्रण गरीएका चर्चित गायीका कल्पना दाहाल…

कल्पना दाहाल र प्रिति आलेसंगै नाच्यो फुकुओका

फुकुओकासेप्टेम्बर १८नेपाली नारीहरुको महान पर्व हरीतालिका तीजको अवसरमा फुकुओका नेपाल सोसाइटीले आयोजना गरेको फुनेसो तीज विशेष कार्यक्रम २०२३ भव्यताका साथ सम्पन्न भएको छ । नेपालबाट आमन्त्रीत चर्चित कलाकार कल्पना दाहाल र प्रिति आलेका साथमा फुकुओकामा विभीन्न पेसामाा आवद्ध रही बसोबास…