समाचारको माध्यमले नेपाल जापान जोड्ने प्रयास
फुकुओका फेब्रुअरी २ फेब्रुअरी १ तारिकका दिन जापानको फुकुओका सहरमा सम्पन्न पर्वत समाज जापानको प्रथम क्षेत्रिय अधिबेशनबाट शिव शर्माको अध्यक्षतामा १५ सदस्यीय क्युस्यु क्षेत्रीय कार्यसमिति गठन भएको छ । उक्त समितिको उपाध्यक्ष भगिरथ पौडेल र कृष्ण आचार्य, सचिब सुजन के…
फुकुओकाफेब्रुअरी १नेपालको दोलखा घर भै हाल जापानको खागोसीमा शहरमा बसोबास गर्दै आइरहेकी नेपाली चेली सुनीता जिरेलले स्वास्थ्य उपचारका लागी जापानबासी नेपालीहरुलाई सहयोग अपिल गरेकी छन । २०१८ अक्टोबरमा विध्यार्थी भिसामा जापान आएकी जिरेल २०२२ फेबु्रअरीमा एक्कासी बिरामी परेकी उनको दुवै…
फुकुओका, जापान ।जनवरी २८ यस बर्षकै सर्वाधिक सफल चलचित्रको रुपमा नेपाली चलचित्र उद्योगमा किर्तिमान बनाउन सफल महापुरुष चलचित्र जापानको फुकुओका शहरमा प्रदर्शन हुने भएको छ । प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्म ”महापुरुष“ ले नेपालमा ५१ दिन लामो प्रदर्शनको…
फुकुओकाजनवरी २३ सोमबार राती पछि २४ तारिक (मंगलबार) बिहानबाट शीतलहर आउने सम्भावना छ । यो समयमा एकदमै चिसो हुने र यस्तो अवस्था आज भन्दा पहिलाका वर्षमा खासै अनुभव गर्न नपाएको स्तरमा पुग्ने मौसम पुर्वानुमान शाखाले अनुमान गरेको छ । भाेलि…
फुकुओका २०२३ जनवरी २३ कर्णाली प्रदेश क्युस्यु क्षेत्रीय कार्यसमितिकाे दोस्रो अधिबेसन मिति २०२३ जनवरी २२ तारिक आईतबारका दिन फुकुओकाको हाकातामा अवस्थित श्री गणेश रेस्टुरेन्टको हलमा भव्यताका साथ सम्पन्न भयो । उक्त अधिवेशनबाट संस्थाको २०२३-२५ काे लागि दीपक बहादुर शाहीकाे अध्यक्षतामा…
फुकुओका जनवरी १८ विगत केहि वर्ष देखि जापानमा नेपालीहरूको सङ्ख्या बढे सँगै नेपालीहरूको अत्यधिक बसोबास रहेको क्युस्यु क्षेत्रमा पनि नेपालीहरु दिन प्रतिदिन बढ्दै गईरहेको छन । संख्या बढे सँगै राम्रा पक्ष र नराम्रा पक्ष हुनु स्वाभाविक नै हो । क्युस्यूमा…
जनवरी १६फुकुओका परिमार्जित सडक ट्राफिक ऐन कार्यान्वयनको मितिबारे गत वर्ष डिसेम्बर २० तारीक बसेको मन्त्रिपरिषद्को बैठकले २०२३ अप्रील १ तारीक देखि सबै साइकल यात्रुले अनिवार्य हेल्मेट लगाउने निर्णय पारीत गरेको थियो । १३ वर्ष मुनिका बच्चाहरु को लागी हाल पनि…
जनवरी ४ फुकुओका जापानको क्युस्युमा क्रियाशील संघ संस्थाहरुको संयुक्त आयोजनामा र वाणिज्य दूतावास फुकुओकाको विशेष सहयोग "जापानवासी नेपालीहरुको अवस्था, समस्या र समाधानका उपायहरुमा राजदूतावासको भूमिका" विषयक बृहत अन्तरक्रिया कार्यक्रममा जनवरी ६ तारिकका दिन हुन लागेको जानकारी वाणिज्य दूतावास सचिव दीपक…
फुकुओका२०२२ डिसेम्बर २८ “हाम्रो गाँउ हाम्रो ठाँउ, हातेमालो गरी समृद्ध बनाऔ” भन्ने मूल नाराका साथ स्थापित NPO 法人 गलकोट समाज जापानको आयोजना, प्रभु बैंकसंगको सहकार्यमा गलकोट क्षेत्रमा स्वास्थ्य क्षेत्रका लागि सहयोगार्थ आयोजीत ‘सॉंगीतिक धमाका २०२३’ को पहिलो कार्यक्रम जापानको फुकुओका…